ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँकेका हालसम्म ३५० जनामामा कोरोना पोजेटिभ देखियो भने ६७०५ जनाको पिसिआर जाँच

News Desk by News Desk
१०:१६ बिहान, असार १२, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
बाँके जिल्लामा अहिले सम्म ६ हजार ७ सय ५ जनाको पिसिआर बिधिबाट कोरोना भाइरस कोभिड १९) परिक्षणकालागि स्वाबको नमुना जाँच गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लाका हालसम्म परिक्षण गरिएका ६ हजार ७ सय ५ जनाको स्वाबको नमुना मध्ये ३ सय ५० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा १८३१ को जाँच गरिएकोमा ४० जनामा, कोहलपुर नगरपालिकामा ५०२ को जाँच गरिएकोमा ७ जनामा, खजुरा गाउँपालिकामा ६०४ को जाँच गरिएकोमा ३१ जनामा, जानकी गाउँपालिकामा २६८ जनामा ४२ जनामा, बैजनाथ गाउँपालिकामा २८४ को जाँच गरिएकोमा ३१ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

त्यसैगरी, डुडुवामा १९४ मध्ये २७, नरैनापुरमा ११४७ मध्ये ११९, राप्तिसोनारीमा ११०३ मध्ये ५३ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

बाँके स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार, भेरी अस्पतालबाट ४९२, नेपालगन्ज मेडिकल कलेजबाट १६९ र नेपाल आर्मी अस्पतालबाट १११ जनाको स्वाब संकलन गरि परिक्षण गरिएता पनि ती मध्ये कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन ।

त्यसैगरी, हालसम्म जिल्लामा ८०९८ जनाको आरडिटी बिधिबाट कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । जसमध्ये, ३३३ जनामा पोजेटिभ देखिएको जनाइएको छ ।

बाँके जिल्लाका ८ वटा स्थानिय तहले निर्माण गरेका ११३ क्वारेन्टाइन र नेपाल आर्मीको १ गरी ११४ क्वारेन्टाइनमा हाल १९३ महिला र ८०८ पुरुष गरी जम्मा १००१ जनाले सेवा लिइरहेको स्वास्थ्य कार्यालय बाँके ले जनाएको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

Next Post

सुशान्तकै बाटो अपनाउदै भारतमा अर्की १६ वर्षीया कलाकारले पनि गरिन् देहत्याग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु
शिक्षा/स्वास्थ्य

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु

१:०२ मध्यान्ह, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
Next Post

सुशान्तकै बाटो अपनाउदै भारतमा अर्की १६ वर्षीया कलाकारले पनि गरिन् देहत्याग

क्वारेन्टिनवाट विस्तरा र भाँडाकुडा समेत चोरी

लिभरपुलको ३० वर्ष लामो प्रतिक्षा अन्त्य, चेल्सीसँग सिटी पराजित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?