ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

खै सामाजिक दूरी ?

जावेद अन्सारी by जावेद अन्सारी
२:१६ मध्यान्ह, असार १५, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके असार १५ गते ।
सरकारले लकडाउन खुकुलो बनाएसँगै चहलपहल ह्वात्तै बढेको छ । लकडाउन खुकुलो भएपछि सरकारी कार्यालय, संघ संस्था र तोकिएका उद्योग व्यवसाय संचालनमा आएका छन् । सरकारी कार्यालयमा आउने सेवाग्राहीले अनिवार्य मास्क लगाउनु पर्ने र सामाजिक दूरीको पालना गर्नु पर्ने अनिवार्य नियम बनाइएको छ ।

बाँकेमा बनाइएको यस्तो नियमको भने सेवाग्राहीले ठाडै अवेज्ञा गरेका छन् । नियम पालना गराउने निकाय समेत मौन देखिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सेवाग्राहीका लागि बनाएको नियम उक्त कार्यालय बाहेक अन्य कार्यालयमा लागु गराउन नसक्दा कर्मचारीहरु पनि कोरोनाको जोखिममा परेका छन् ।

यातातायात कार्यालयमा ठेलमठेल भीड हुने गरेको छ। मास्क समेत नलाएर आउने सेवाग्राहीलाई सेवा दिँदा कर्मचारीहरु समेत कोरोनाको उच्च जोखिममा परेको एक कर्मचारीले बताए । करिव तीन महिना कार्यालय बन्द हुँदा लाइसेन्स र बुलु बुक नविकरण गर्नेको यातायात कार्यालयमा भीड लाग्ने गरेको हो ।

बाँकेमा कोरोना भाइरस संक्रमणको दर पछिल्लो समय केही कम भएको देखिएपछि प्रशासनले पनि लकडाउनलाई खुकुलो बनाइसकेको छ । बाँकेका अधिकांश सरकारी कार्यालयहरुमा मानिसहरुको भीडभाड देखिने गरेको छ । नेपालगन्जका अधिकांश उद्योग व्यवसाय सन्चालन भइसकेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

यातायातमा लगाइएको जोरविजोर प्रर्णाली समेत खारेज भएजस्तै छ । एकजना स्थानीय भन्दै थिए, ‘चेक नै नगरी कोरोना संक्रमण घट्यो भन्नु मुर्खता हो, लकडाउनलाई व्यवस्थित गर्न बाँके प्रहरी प्रशासन असफल हुँदा यसले फेरि भयावह अवस्था निम्त्याउने खतरा छ ।’

बाँकेमा क्वारेन्टिनमा बसेका बाहेक अन्यमा कोरोना भाइरस चेकजाँच हुन सकेको छैन् । त्यसैले पनि प्रहरी प्रशासन कोरोना नबढ्ने आंकलनमा बजार पुरै खुकुलो बनाउँदै लगेको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेकपा र काँग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, छर्रा लागेर १८ जना घाइते

Next Post

ढाकामा डुंगा दुर्घटना, २३ जनाको मृत्यु, २४ वेपत्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
Next Post

ढाकामा डुंगा दुर्घटना, २३ जनाको मृत्यु, २४ वेपत्ता

भेरीमा गरिएको परीक्षणमा चारजना थपिए

कपिलवस्तुमा भेटियो सलह किराको ठूला झुण्ड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?