ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

इन्टर मिलानको फराकिलो जितमा ६ खेलाडीको गोल

जावेद अन्सारी by जावेद अन्सारी
१०:०८ बिहान, असार १८, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं असार १८ गते ।
इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको इन्टर मिलानले ब्रेस्कियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । इन्टरका लागि ६ फरक खेलाडीले गोल गरे ।
घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै एस्ले योङले गोल गर्दै अग्रता दिलाएका थिए ।

२०औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाटीमा गोल गर्दै अग्रता दोब्बर पारे । ड्यानिलो डि एम्ब्रेसिओले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै इन्टरलाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि इन्टरले तीन गोल नै गर्‍यो ।

रोवर्टो गाग्लिएर्डिनीले ५२औं, क्रिस्टियन एरिक्सनले ८३औं र एन्टोनिओ कान्ड्रेभाले ८८औं मिनेटमा गोल गरे । जितपछि इन्टरले २९ खेलबाट ६४ अंक जोडेको छ । इन्टर अझै शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

एसी मिलान भने एसपिएसलसंग २-२ को बराबरीमा रोकिएको छ । एजेन्सी

सम्बन्धित समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

उपभोक्ता हित सम्बन्धि ११ बुदे कार्ययोजना पारित

Next Post

बनघुस्री क्षेत्रको सडकलाई सौन्दर्यकरण गर्न फुल जातका बिरुवा लगाइदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो
मुख्य समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

७:४९ बिहान, कार्तिक २१, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३
कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
Next Post

बनघुस्री क्षेत्रको सडकलाई सौन्दर्यकरण गर्न फुल जातका बिरुवा लगाइदै

केही स्थानमा भारी वर्षाको सम्भावना

चट्याङ लागेर चार महिलाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:33 am5:31 pm +0545
Feels like: 28°C
Wind: 6km/h W
Humidity: 63%
Pressure: 1013.55mbar
UV index: 0
SatSunMon
29°C / 17°C
29°C / 17°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?