ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

संक्रमितको संख्या १ करोड ६ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

जावेद अन्सारी by जावेद अन्सारी
११:०० बिहान, असार १८, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असार १८ गते ।
विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ६ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ६ लाख ६४ हजार ४ सय ३३ मानिस संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ।

अमेरिकामा २६ लाख ८३ हजार ८ सय ९४, ब्राजिलमा १४ लाख ४८ हजार ७ सय ५३, रुसमा ६ लाख ५३ हजार ४ सय ७९ र भारतमा ५ लाख ८५ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख १५ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख १५ हजार ५ सय ४२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। अमेरिकामा १ लाख २८ हजार ४४, ब्राजिलमा ६० हजार ६ सय ३२, बेलायतमा ४३ हजार ९ सय ९१, इटालीमा ३४ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ।विश्वभर ५४ लाख ५१ हजार ४ सय ७२ जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ। बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ८ लाख ५ हजार १ सय ७४, अमेरिकामा ७ लाख २९ हजार ९ सय ९४, रुसमा ४ लाख २२ हजार २ सय ३५ जना संक्रमणमुक्त भएका छन्।नेपालमा पनि १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४ हजार ६ सय ५६ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ४ सय ९३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १७ हजार ४ सय पुगेको छ। भारतमा हालसम्म ३ लाख ४७ हजार ९ सय ७९ संक्रमित संक्रमणमुक्त भएका छन्।पाकिस्तानमा हालसम्म २ लाख १३ हजार ४ सय ७० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

पाकिस्तानमा हालसम्म १ लाख ८ सय २ जना उपचारपछि निको भएका छन्।श्रीलंकामा संक्रमितको संख्या २ हजार ५४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ७ सय ४८ छ।बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ४९ हजार २ सय ५८ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ६२ हजार १ सय ८ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३१ हजार ८ सय ३६ पुगेको छ। अफगानिस्तानमा ७ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १५ हजार ६ सय ५१ जना उपचारपछि निको भएका छन्।भुटानमा संक्रमितको संख्या ७७ पुगेको छ।

उपचारपछि निको हुनेको संख्या ४८ छ।माल्दिभ्समा संक्रमितको संख्या २ हजार ३ सय ८२ रहको छ। मृत्यु हुनेको संख्या ९ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

गण्डकी प्रदेशमा थप ८ जना संक्रमित

Next Post

दुईहजार बढी बालबालिकामा कोरोना संक्रमण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
Next Post

दुईहजार बढी बालबालिकामा कोरोना संक्रमण

ब्राउनसुगर सहित एकजना भारतीय पक्राउ

कोरोना संक्रमण जोखिम वृद्धि हुँदै गएपछी सुर्खेतका होटल-रेष्टुरेन्ट बन्द गर्न निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?