ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सप्तकोसीमा बनेको ब्यारेजको आयु ६० वर्ष पुगिसक्यो, २ हजार ८ सय ५७ मिटर लामो नया पुल बन्‍ने

जावेद अन्सारी by जावेद अन्सारी
११:११ बिहान, असार २१, २०७७
413
सेयर
413
VIEWS
ShareTweetSendShare

काठमाडौं असार २१ गते ।
पकली-कञ्चनपुर सडक अन्तर्गत सुनसरीको बराहक्षेत्र–९ प्रकाशपुरस्थित राजाबासमा २ हजार ८ सय ५७ मिटर लामो पुल बन्ने भएको छ।

पुलको चौडाइ २०.९२३ मिटर हुनेछ। यसलाई सप्तकोसी ब्यारेजको वैकल्पिक मार्गका रूपमा समेत हेरिएको छ। सप्तकोसीमा बनेको ब्यारेजको आयु ६० वर्ष पुगिसकेको छ। ब्यारेज जीर्ण बनिरहँदा वैकल्पिक मार्गका रूपमा पकली–कञ्चनपुर सडक बन्न लागेको हो। सोअन्तर्गत बनेको नयाँ पुलले अहिलेको कोसी ब्यारेजजस्तै प्रदेश १ को सुनसरी र प्रदेश २ को सप्तरीलाई जोड्नेछ।

सप्तकोसीबाहेक त्रियुगा नदीमा ३ सय १५ मिटर लामो पुल बन्नेछ भने थप ३२ वटा पुल बन्न लागेका छन्। सडक विभागले पुलदेखि अन्य निर्माणको विषयमा वातावरण प्रभाव मूल्यांकनका लागि सूचना जारी गरेको छ। पकली–कन्चनपुर सडक कुल ४४ हजार दुई सय १४ किलोमिटर लामो हुनेछ।

सोअन्तर्गत पकलीदेखि भासीसम्म २ लेन चौडा राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरिनेछ। भासीदेखि बलार्धसम्म ४ लेनको नयाँ सडक निर्माण गरिनेछ, जुन ३३.१ किमि लामो हुनेछ। यस्तै बलार्धदेखि कन्चनपुरसम्मको ९ हजार ६ सय १४ किमि लामो सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सडकले सुनसरीको इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका छुनेछ। यस्तै उदयपुरको बेलका नगरपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, मलेठ नगरपालिका र कन्चनरुप नगरपालिकासमेतले लाभ पाउनेछन्। वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रोजेक्ट प्रिपरेटोरी कन्सल्टेन्ट सासेक रोड कनेक्टीभीटी प्रोजेक्टले परामर्शदाताको रुपमा काम गरिरहेको छ।

सडक निर्माणका क्रममा ६ वटा घर र व्यक्तिका जग्गासमेत पर्ने भएकोले मुआब्जा दिएर अधिग्रहण गर्ने कुरा भइरहेको बराहक्षेत्र नगरपालिका ९ का वडाध्यक्ष दीपककुमार लिम्बूले बताए। सडक तथा पुलको वातावरणीय प्रभाव मूल्यांकनबारे सूचना प्रकाशन भएपछि स्थानीय खुसी भएका छन्।

राष्ट्रिय महत्वको सडक र पुल हाम्रो वडामा बन्दै छ, यसले वडा र समग्र नगरपालिकाकै विकास गर्नेमा हामी विश्वस्त छौं,’ वडाध्यक्ष लिम्बूले भने। बराहक्षेत्रकी उपमेयर कमला मगरले पुल बन्ने पक्कापक्की भएको बताइन्।

ADVERTISEMENT
Share165Tweet103SendShare
Previous Post

कञ्चनपुरमा हतियार प्रहारगरी एकजनाको हत्या

Next Post

बझाङ पहिरोः ६ जना मृत भेटिए, फेरि पहिरो खस्ने डर

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

बझाङ पहिरोः ६ जना मृत भेटिए, फेरि पहिरो खस्ने डर

गण्डकीमा थप ३ जनामा कोरोना भाइरस

राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा झुठोः नारायणकाजी श्रेष्ठ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?