ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बालज्योतिमाअनलाईन कक्षा सुरु विद्यार्थीहरुको अध्ययन गर्ने समय तालिका निर्धारण

जावेद अन्सारी by जावेद अन्सारी
११:१५ बिहान, असार २५, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असार २५ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको बालज्योती अंग्रेजी माध्यामिक विद्यालयले अनलाइन कक्षा सञ्चालन सुरु गरेको छ । १०० दिन बढी देखिको लकडाउनका कारण घरमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको हो ।

विद्यालयका कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई विद्यालयबाट भर्चुअल प्रविधिबाट विद्यालयको पाठ्यक्रम तयार पारिएको छ । बालज्योतीमा अहिले ६ सय ९० विद्यार्थी छन् । ती सबै विद्यार्थीहरुको अध्ययन गर्ने समय तालिका निर्धारण गरिएको छ । शिक्षकहरुले विद्यालयबाट पढाउनेछन् भने विद्यार्थीहरु भने घरबाटै पढ्नेछन् । उक्त कक्षा असार ३ गते देखि कक्षा १० बाट शुरु गरिएको थियो ।

असार २२ गतेबाट भने १ देखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई पढाउन शुरु गरिएको प्रिन्सिपल दामोदर पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार लकडाउनको समयमा विद्यालयका विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले अनलाइन कक्षा शुरु गरिएको हो विद्यार्थीले घरबाटै पढ्ने र शिक्षकहरुले विद्यालयमै उपस्थित भएर पढाउने गरेको बताए। कुनै एउटा विषयमा पढाउँदा न्युनतम् ४० जना विद्यार्थी एकैपटक सहभागी हुन सक्ने उनले बताए ।

अनलाइन कक्षा जुम, जिमेल, वेभ क्यामरा प्रयोग गरी ह्वाईट वोर्डमा नै शिक्षकले कक्षामा पढाए जसरी नै पढाउन सकिने हुँदा अत्यन्तै प्रभावकारी भएको विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले बताए । कतिपय अवस्थममा शिक्षक घर मै गएर पढाउनु हुन्छ । अभिभावकहरुले गर्ने भनेको ५०० को डाटा किन्ने हो । पढाएको पैसा लिने विषयमा हाम्रो निर्णय नै भइसकेको छ । यहाँका विभिन्न संगठनले के गर्छन् ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

शिक्षकहरुले गरेको दुःखको मुल्यांकन अभिभावकहरुले गर्न सक्नुहुन्छ ।’ उनले भने । कोहलपुुर क्षेत्रमा तीन वटा रेडियोबाट समेत कक्षा सञ्चालन भइरहेको बताएका छन् । कोरोनाको कारण धेरै समय सम्म बिद्यालय सन्चालनमा ल्याउन नसक्दा पढेको कुरा पनि बिर्सने भएको हुदा उनिहरुको दिमागलाई चलायमान गराउनको लागि अनलाइन कक्षा सन्चालनमा ल्याइएको उनले बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने

Next Post

लकडाउनको बेला पनि किस्ता तिर्न ताकेता गरे पछि १५५ गाडीको चाबी बैँकलाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित
मुख्य समाचार

गणतन्त्र दिवसको अवसरमा लाइफ लाइन हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २९० बिरामी लाभान्वित

९:१५ बिहान, जेष्ठ १५, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
Next Post

लकडाउनको बेला पनि किस्ता तिर्न ताकेता गरे पछि १५५ गाडीको चाबी बैँकलाई

सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

बाँकेमा थप दुई जना संक्रमित थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?