ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्राकृतिक बिपत्तिबाट मानविय क्षति हुन नदिन प्रयत्न गरिने गरी तयारी पुरा: प्रजिअ कुरुम्बाङ्ग

जावेद अन्सारी by जावेद अन्सारी
१:१० मध्यान्ह, साउन २, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके साउन २ गते ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गले कोबिड–१९ को महामारीसंगै बाँकेमा प्राकृतिक विपत्ती बाढीको प्रकोपबाट जोगिनको लागि आवश्यक तयारी पुरा भएको बताएका छन् ।

उनले कोबिड–१९ को महामारीबाट जोगिन स्थानीय प्रशासनले स्थानीय सरकार मार्फत सामुदायिक विद्यालय र सामुदायिक भवनलाई क्वारेन्टाईन र आईशोलेशन सेन्टर निर्माण गरेको अवस्थामा अहिले कोबिड–१९ संक्रमितको संख्या पनि घट्दो रहेको र क्वारेन्टाईनमा पनि मानिसको चाप घट्दो क्रममा रहेको कारण आईशोलेशन र क्वारेन्टाईन बनाईएका विद्यालय खाली भएकोले बाढी प्रभावितलाई उद्धार गरेर राख्नको लागि सामुदायिक विद्यालय र भवन प्रयोगमा ल्याउन सकिने बताएका छन् ।

बाँकेमा बर्सेनि बाढी डुवान र कटानको जोखि अधिक रहेको कारण हरेक वर्ष स्थानीय प्रशासनले यस्तो विपत्तिबाट जोगिन छुट्टै तयारी गर्नुपर्ने अवस्थामा कोबिड–१९ को महामारीका कारण तयारी ओझेलमा परेजस्तो देखिएपनि दुबै तयारी संगसंगै गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

बाँकेमा बाढी पूर्व सूचनाको संयन्त्रले तीब्र गतिमा काम गर्ने भएकोले पनि बढी जन्य प्रकोपबाट भौतिक क्षति केही मात्रामा हुनसक्ने भए पनि बताउछन् । बाढीको बेला सडक सञ्जालबाट छुट्टिने राप्तीसोनारीको ३,४,५,६ र ७ नंम्बर वडा र नरैनापुरमा आपतकालिन राहत पुराउन र उद्दारको लागि आवश्यक पर्ने हेलिप्याड निर्माण समेत गरिसकेको प्रजिअ कुरुम्बाङ्गले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

उनले सबै कलस्टरलाई आ–आफ्नो स्तरबाट पूर्ण तयारी अवस्थामा बस्नको लागि आबश्यक निर्देशन समेत दिई सकेको र सबै युनिट तयार रहेको बताए । उनले भने–‘ हाम्रो तयारीको अवस्था कस्तो छ भनेर हालै पूर्व अभ्यास समेत सम्पन्न गरेको जानकारी गराएका छन् ।

उनले आफुहरु सङ्गै बाढी डुबान कटान हुने ठाउँका बासिन्दालाई बिपद कुन बेला आइपर्छ थाह नहुने हुँदा सबैलाई सतर्क रहन समेत अनुरोध गरेका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

केही घण्टाका लागि नेकपा बैठक स्थगित

Next Post

बर्दिया आईसोलेसनमा १३ जना मात्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
Next Post

बर्दिया आईसोलेसनमा १३ जना मात्र

भेरीमा गरिएको स्वाब नमुना परीक्षणमा थप २८ जनामा कोरोना

कोहलपुरमा लागुऔषध अफिमसहित एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?