ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँकेको मध्यपश्चिम पानी उद्योग कारवाहीमा २ लाख जरिवाना

जावेद अन्सारी by जावेद अन्सारी
९:४८ बिहान, साउन १०, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन १० गते ।
बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।

कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु २लाख जरिवाना गरेको छ ।

अनुगमन टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको सो कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले बताएका छन् ।

चौलागाईंका अनुसार उद्योगलाई पानीको गुणस्तर सुधार गरि पुनः परिक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशन समेत दिईएको छ । गुणस्तर सुधार भएको प्रतिवेदन प्राप्त भएपछि मात्र उत्पादन तथा बिक्रीवितरण गर्न दिइने चौलागाईंले बताए ।

सम्बन्धित समाचार

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाँकेमा मलको अभाव, कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई मल उपलब्ध गराउन सकेन

Next Post

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप
अपराध

बाँकेमा अवैध कुखुरा तस्करी मौलायो, ‘सुरक्षाकर्मीको मिलेमतोबिना सम्भव छैन’ स्थानीयको आरोप

१:५२ बिहान, भदौ १८, २०८३
बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना
मुख्य समाचार

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

१:०२ बिहान, भदौ १८, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

७:२८ बिहान, भदौ १६, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’
अन्तर्राष्ट्रिय

नेपालगन्ज नजिकैबाट वाराणसीसम्म रेल सेवा सुरु, योगीले भने– ‘नेपाल–भारत सम्बन्ध थप मजबुत हुन्छ’

१२:०३ मध्यान्ह, भदौ १५, २०८३
Next Post

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी

बाँकेमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रुको मृत्यु

बाँकेमा थप दुई जना कोरोना मुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?