ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

News Desk by News Desk
७:२८ बिहान, भदौ १६, २०८३
पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन
390
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १६ गते ।
नेपालगञ्जका घसियारन महिलाले सालको पात संकलनमा सहज व्यवस्था, उत्पादनको उचित मूल्य र बजार मागेका छन्। पात संकलन गर्न सामुदायिक वनमा जाँदा समस्या हुने र दिनभर मेहनत गर्दा पनि तीन–चार सय रुपैयाँ मात्र आम्दानी हुने उनीहरूको गुनासो छ।

घाँस बेच्ने पुख्र्यौली पेशा हराएपछि उनीहरू सालको पातमा निर्भर भएका हुन्। तर पात संकलनदेखि बिक्रीसम्म उनीहरूले समस्या भोग्दै आएका छन्।

नेपालगञ्ज–८, महेन्द्र पार्कनजिकैको घसियारन टोलकी ६० वर्षीया चमारन केवट बिहानै सालको पात बोकेर त्रिभुवन चोक पुग्छिन्। उनी पातका मुठा बेच्छिन्। ग्राहकले मागे दुनाटपरी र टपरी पनि बनाउँछिन्। “पहिला घाँस बेचेर बच्चाहरू हुर्काएँ,” उनले भनिन्, “अहिले घाँस बिक्री हुन छोड्यो। त्यसैले पात बेचेर गुजारा चलाउँदै आएका छौँ।”

सालको पातबाट दुनाटपरी बनाउने सीप उनले पुर्खाबाट सिकेकी हुन्। उनका छोराहरूले बिहान उनलाई सघाउँछन्। दिउँसो फर्निचरको काम गर्छन्। “उब्जनी गर्ने जग्गा छैन। पेट पाल्न मजदुरी गर्नैपर्छ,” उनले भनिन्।

सम्बन्धित समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

पात टिप्न १७ किलोमिटरसम्म हिँड्नुपर्छ

सालको पातका लागि महिलाहरू जंगल पुग्नुपर्छ। कतिपय १६ देखि १७ किलोमिटरसम्म पैदल हिँडेर पात टिप्छन्। बोकेर बजार फर्किन्छन्। उनीहरूको आफ्नै वन छैन। सामुदायिक वनमा पुगेर पात टिप्नुपर्छ। अनुमति नहुँदा लुकिछिपी पात टिप्नुपर्ने उनीहरू बताउँछन्।

घसियारन टोलकी ४५ वर्षीया रेखा केवट शमशेरगञ्जबाट पात ल्याएर नेपालगञ्जमा बिक्री गर्छिन्। श्रीमानको मृत्यु भएपछि घर चलाउने जिम्मेवारी उनकै काँधमा छ।

“पात बिक्री भएपछि दिनमा तीनदेखि चार सय रुपैयाँसम्म आम्दानी हुन्छ,” उनले भनिन्। उनका अनुसार पात टिप्दा वन हेरालुले भेटाए एक सयदेखि पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ। “दिनको चार सय रुपैयाँ जति कमाइले सबै कुरा चलाउनुपर्छ। बचत गर्नै पाइँदैन,” उनले भनिन्।

ADVERTISEMENT

घाँसको पेशा हराएपछि पातमा निर्भर

घसियार समुदायको पुख्र्यौली पेशा घाँस बिक्री गर्नु हो। सहर विस्तार, खुला जमिनको कमी र पशुपालनमा आएको परिवर्तनसँगै घाँस बिक्रीको काम घटेको उनीहरू बताउँछन्। घाँसको काम घटेपछि उनीहरू सालको पात टिपेर बिक्री गर्न थालेका हुन्।

त्रिभुवन चोकमा बिहान करिब सात जना महिला पात बिक्री गर्न आउँछन्। एउटा मुठा पात करिब ३० रुपैयाँमा बिक्री हुन्छ। उनीहरूले पातसँगै दुनाटपरी र टपरी पनि बनाउँछन्। वर्षामा जंगल जान कठिन हुँदा आम्दानी घट्छ। अन्य समयमा पनि पात संकलन र बजारको समस्या रहन्छ।

सालको पातबाट बनेका दुनाटपरी वातावरणमैत्री सामग्री हुन्। तर यसलाई व्यावसायिक रूपमा अघि बढाउन नसकेको महिलाहरू बताउँछन्। उनीहरूले सामुदायिक वनसँग समन्वय गरी पात संकलनको सहज व्यवस्था, दुनाटपरी बनाउने तालिम, सहुलियत ऋण, उत्पादनको उचित मूल्य र बजारको व्यवस्था माग गरेका छन्।

उनीहरूका अनुसार यस्ता व्यवस्था भए सालको पात बिक्रीलाई नियमित आम्दानीको स्रोत बनाउन सकिन्छ।

Share156Tweet98SendShare
Previous Post

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

Next Post

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
Next Post
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?