ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विचार- संघर्ष र विचारको सही उत्पतीको श्रोत

जावेद अन्सारी by जावेद अन्सारी
१:०७ मध्यान्ह, साउन ३१, २०७७
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके साउन ३१ गते ।
विचारै त हो। विचार नै त हो जसले मानवजातीलाई विभिन्न जात जाति समुदाय राष्ट्रमा विभाजन गरेको छ। फरक विचार पनि प्रकृतिको नियम भित्र पर्दछ। शारिरीक बनावट मिल्दोजुल्दो हुँदाहुँदै पनि मनो अवस्था फरक फरक हुन्छ। यो फरक अवस्था पनि प्रकृति चलायमान रहन अत्यन्त आवश्यक तत्व हो।

फरक विचारले आपसमा संघर्षको सिर्जना गर्दछ। प्रकृति नियम ‘संघर्ष’ बिना यो मानव जिवनको कल्पना गर्न सकिन्न। मानवको संघर्ष जन्मिनु भन्दा पहिलै शुरू भई श्वास फेर्नु देखि लिएर आर्थिक सामाजिक, सांस्कृतिक, राजनैतिक, स्वास्थ्य आदी इत्यादी कुरालाई समेटी मृत्यु सम्म रहने रहने गरी देखिन्छ। कहिले काही संघर्ष मृत्यु पश्चात अन्तिम संस्कार सम्म समेत देखिन्छ। संघर्ष त मृत्यु पश्चात पनि विद्यमान हुन्छ भन्ने कुरा विभिन्न विद्वानहरूको विचारमा देखिन्छ तर विचार र संघर्ष बारेमा जीवन कालको भुमरीमा नै रही अहिले मेरो कुरा अगाडी बढाउन चाहन्छु।

विचारले उत्पन्न गराएको संघर्षलाई बयान गर्दा सो विचारको सहि उत्पत्ति श्रोतलाई इङ्गित मात्र गर्नु पर्छ। आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, विचारको उत्पत्तिको श्रोत र यसले उत्पन्न गरेको व्यक्तिगत जीवनमा संघर्षलाई धार्मिक विचार संग जोडी बयान गर्नु अत्यन्त गैर जिम्मेवार र अज्ञानताको परिचय दिनु हो। कुनै खास विचारले कसैको जीवनमा संघर्षको उत्पत्ति गर्छ भने आम जनमानसमा त्यो संघर्ष बयान गर्दा सही श्रोत जोडिएन भने अज्ञानता वस जोडिएको उत्पतिको श्रोत बदनाम हुन जान्छ।

फरक मानव विचारले जन्माएको आपसको सकारात्मक संघर्ष अहिले यही अज्ञानताले नकारात्मक संघर्षमा परिणत गरेको छ। मानिसले आफ्नो जीवनको संघर्षलाई बयान गर्ने कानुनी हक विद्यमान छ तर कारक तत्व उत्पत्तिको श्रोतमा जानो नजानी सामाजिक धार्मिक द्वन्द्व सिर्जना गरेकोमा टेवा पुर्याएको छ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

उदाहरणको रूपमा कुनै समाजमा छोरीलाई शिक्षाबाट वंचित गरिन्छ र छोरी घर भान्सा सम्हाल्नलाई मात्र बनेका हुन भने सो विचार आसपासको सामुदायिक सामाजिक विचार हुन सक्छ ना की त्यो समाजले अनुसरण गर्ने गरेको धर्मको विचार।

सामाजिक संस्कृति कु-प्रथा र विचार आदीलाई खास धार्मिक विचारको रूपमा प्रस्तुत गर्नु र सो कु-प्रथा र विचारलाई धर्म संग जोडि यो कथित धार्मिक विचारले संघर्षको उत्पत्ति गरेको छ भनि जिकिर लिन्दा यसले खास धर्मको सैद्धान्तिक र वैचारिक अवस्थामा प्रश्न चिन्ह खडा भएको देखिन्छ।

विगतको वैचारिक अज्ञानता र व्यक्तिगत संघर्षलाई बयान गर्दा विचारको कपोलकल्पित श्रोतलाई आरोप लगाउनु भनेको आफ्नो अज्ञानालाई प्रदर्शित गर्नु हो। कुनै समाजमा चलन चल्तीको कार्य सो समुदायको व्यक्तिहरूको विकासमा बाधक देखिने र अवरोध उत्पन्न गराउने यसले उत्पन्न गराएको संघर्ष समाजमा विद्यमान छ भने सो संघर्षको कारक खास साथै उत्पत्तिको श्रोतको अध्ययन विश्लेषण गरी मात्र प्रस्तुत गर्नु पर्छ।

ADVERTISEMENT

धन्यवाद
अधिवक्ता जमालुद्दीन अन्सारी
नेपालगन्ज

Share152Tweet95SendShare
Previous Post

पत्रकार न्याैपानेद्धारा राप्तिसाेनारि गाउँपालिकासंग सुचना माग

Next Post

बाँकेमा कोरोना अपडेटः आज १० संक्रमित थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
Next Post

बाँकेमा कोरोना अपडेटः आज १० संक्रमित थपिए

कोरोना संक्रमण बढ्दै गएपछी भाद्र ५ सम्म कोहलपुरमा सबै सेवा बन्द

मेयर डा. राणा पुगे आइसोलेसन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?