ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ज्ञानोदय सामुदायिक पुस्तकालयले गर्यो कोहलपुरका अति विपन्न परिवारलाई राहत वितरण

जावेद अन्सारी by जावेद अन्सारी
८:३५ मध्यान्ह, भदौ ३, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाँके भदौ ३ गते ।
कोहलपुर नगर क्षेत्रभित्र रहेका फरक क्षमता र अति विपन्न परिवारलाई ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले राहत उपलब्ध गराएको छ ।

(कोभिड १९)नोबेल कोराना भाइरसका कारण पाँच महिनादेखि लकडाउनको अवस्था कायम रहीरहेको अवस्थामा विशेष गरी दुई छाक भोजनको जोहो गर्न समेत मुश्किल भइरहका परिवारको विवरण संकलन गरेर पुस्तकालयले खाद्यान्न सहितको राहत उपलब्ध गराएको हो ।

नेपालभर रहेका सामुदायिक पुस्तकालयहरुको मातृ संस्था रिड नेपालको समन्वयमा ज्ञानोदयले नगर क्षेत्रमा रहेका अति न्यून आय सहित फरक क्षमता (अपाङ्गता) रहेका १२ घर परिवारलाई अपाङ्ग नवजिवन केन्द्र र स्थानीय जन अगुवाहरुको समन्वयमा राहत स्वरुप खाद्यान्न उपलब्ध गराइएको हो ।

पुस्तकालयको राहत वितरण कार्य सामाजिक कार्यको उच्चतम नमूनायोग्य कार्य रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले प्रतिक्रिया दिएका छन् । सोमबार पुस्तकालय प्राङ्गणबाट राहत वितरण कार्यको शुभारम्भ गरेका नगर प्रमुख रावतले लकडाउनको मार सबैले खेपिरहेको अवस्थामा नगर क्षेत्रमा अति विपन्न एवम् न्यून आय र फरक क्षमता भएका परिवारको वास्तविक विवरण संकलन गरेर राहत उपलब्ध गराएकोमा पुस्तकालयलाई धन्यवाद व्यक्त गरेका छन् ।

नगर क्षेत्रमा रहेका अति विपन्न तथा न्यून आय भएका परिवारलाई नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्वता नगर प्रमुख रावतले व्यक्त गरेका छन् । नगर प्रमुख रावतले कार्यक्रम शुभारम्भ गरेपछि पुस्तकालयका पदाधिकारीहरु नगर क्षेत्रका विभिन्न वडाहरुमा लक्षित परिवारको घरमै पुगेर राहत सहितको खाद्यान्न उपलब्ध गराएका छन् ।

वडा नं. नं. ११ मा ३ जना फरक क्षमता भएका विपन्न परिवार, वडांं २ मा दुवै मृगौला निष्कृय भएर समस्याग्रस्त महिला सहित १ जना अति विपन्न परिवार, वडा नं. १० मा अति विपन्न २, फरक क्षमता भएको १ सहित १ जना विपन्न सुत्केरी महिला लगाएत वडा नं. ८ र ६ मा गरेर १२ घर परिवारलाई प्रति घरपरिवार २५ के.जी. चामल, अढाई के.जी. दाल, २ के.जी. नुन र २ लिटर तेल सम्बन्धित वडाका जनप्रतिनिधी तथा जन अगुवाहरुको उपस्थितीमा पुस्तकालयले राहत उपलब्ध गराएको हो ।

वडा नं. १० मा राहत विवरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष निरज चलाउनेले वास्तविक विपन्न एवम् फरक क्षमता भएका परिवारको पहिचान गरेर लक्षित परिवारको घर आगनमै पुगेर राहत उपलब्ध गराउनु महान कार्य भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको पुस्तकालयले आगामी दिनमा पनि यस्तै गतिविधीहरु सञ्चालन गर्न अनुरोध गरेका छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजमा नगर क्षेत्रमा कुनै पनि परिवारले विपन्नता भएकै कारण चुलो बल्नबाट बन्चित हुन नपरोस भने र पनि तीजको पूर्व सन्ध्यामा राहत वितरण कार्यक्रम गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताएका छन् ।

उनले अहिलेको समय भनेको एकदमै जोखिमयुक्त समय भएकोले सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

नेपालको पत्रकारिता क्षेत्रमा कोभिड–१९ को गम्भीर असर प्रतिवेदन सार्वजनिक

Next Post

गायत्रीनगरका सुकुम्वासीलाई राहत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

गायत्रीनगरका सुकुम्वासीलाई राहत

लकडाउन हैन लक्ष्यडाउन भयो

सुशान्तको मृत्यु प्रकरणमा जाँचको जिम्मा सिबिआईलाई दिने अदालतको फैसला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?