ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

सुशान्तको मृत्यु प्रकरणमा जाँचको जिम्मा सिबिआईलाई दिने अदालतको फैसला

जावेद अन्सारी by जावेद अन्सारी
७:१६ बिहान, भदौ ४, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं भदौ ४ गते ।

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको बिषयमा जाँच गर्न भारतको सर्वोच्च अदालतले सीवीआइलाई आदेश दिएको छ । बुधबार फैसला सुनाउँदै सर्वोच्चले सीवीआइलाई मुद्दाको जाँच गर्न आदेश दिएको हो ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले भारतको पटनामा भैरहेको छानविनलाई मुम्बइमा ट्रान्सफर गरि पाउँ भनी सर्वोच्चमा अपिल गरेकी थिइन् । सर्वोच्च अदालतले ‘विहार प्रहरीले दर्ता गरेको एफआइआर सही भएको, सीवीआई जाँचको सिफारिश कानुन बमोजिम भएको फैसला गरेको छ । साथै, मुम्बई प्रहरीलाई सीबीआई जाँचका लागि सहयोग गर्न र सम्पूर्ण प्रमाण सीबीआइलाई वुझाउन आदेश दिएको छ ।

सर्वोच्चले यो बिषयमा दर्ता हुने एफआइआरको जाँच पनि सीबीआइले नै गर्नुपर्ने आदेश दिएको छ ।

यो फैसला आउनासाथ बलिउडकर्मीले अब सत्य कुरा बाहिर आउने विश्वास गरेका छन् । नायक अक्षय कुमार, नायिका कंगना रनावतदेखि सुशान्तकी बहिनी श्वेता सिंहले सर्वोच्चको फैसलामा खुशी जनाएका छन् ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

नायिका रिया चक्रवर्तीले बिहारमा भैरहेको जाँचको आधारमा सीबीआइलाई मुद्दा ट्रान्सफर गर्नु कानुन विपरित भएको भन्दै उजुरी दिएकी थिइन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

लकडाउन हैन लक्ष्यडाउन भयो

Next Post

आज दर खाने दिन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

१२:३६ बिहान, फाल्गुन ३०, २०८२
भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने
अन्तर्राष्ट्रिय

भारतमा सोसल मिडिया कम्पनीले तीन घण्टाभित्र गैरकानुनी कन्टेन्ट हटाउनु पर्ने

९:५१ मध्यान्ह, माघ २७, २०८२
अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

११:०० मध्यान्ह, माघ २५, २०८२
एशियाली देशहरूमा उच्च आयात कर
अन्तर्राष्ट्रिय

एशियाली देशहरूमा उच्च आयात कर

९:१५ मध्यान्ह, मंसिर २५, २०८२
पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती
अन्तर्राष्ट्रिय

पाकिस्तान–अफगानिस्तान सम्बन्धमा टीटीपी मुख्य चुनौती

१०:३६ मध्यान्ह, कार्तिक २२, २०८२
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण
अन्तर्राष्ट्रिय

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

१:०० बिहान, अशोज २८, २०८२
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाको मृत्यु

१०:१३ मध्यान्ह, अशोज १४, २०८२
Next Post

आज दर खाने दिन

रौतहटमा पुजारीको कंचटमा गोलि हानी हत्या

सलमानको हत्या गर्न षड्यन्त्र रच्ने योजनाकार गिरफ्तार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?