ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

लकडाउन हैन लक्ष्यडाउन भयो

जावेद अन्सारी by जावेद अन्सारी
५:५९ बिहान, भदौ ४, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

शमशाद आदिल
काठमाडौं भदौ ४ गते ।

नेपाल र नेपालीहरूको वर्षको अन्तिम महिना चैत्र आँगनमा प्रवेश हुदै थियो। सबै नागरिक आफ्नो वार्षिक कामकाजको मूल्यांकन गर्दै थिए । हरेक तह तपका का व्यक्तिहरुले आफ्नो नया नया लक्ष्य पनि बनाउदै थिए।

योजनाहरूले पूर्णतः पाउने शिखरमा पुग्दैगर्दा विश्वभर फैलिएको महामारी कोरोनाका कारण संसार नै ट्राफिक जाम मा फस्यो। प्रकृतिको सुन्दरता नै मानव मानव बीच भेटघाट हुने कार्य रोकियो । समयको पांग्रा नै स्थिर भए जस्तै भयो। त्रासको खेती हुन थाल्यो ।

संसारका हरेक मानव भित्र जीवनको हरेक पलमा एउटा नया नया सपनाहरू थपिदै जाने प्रवृत्ति हुन्छ । उसले आफ्नो हैसियत शक्ति र क्षमताको प्रयोग गर्दै सपनाको गनतब्यमा पुग्ने सँघर्ष गरि रहन्छ।

कोभीड़ १९ लकड़ाऊन का धेरै स्रोत बाट बंचित हुने भएकोले मानिसहरूको अनेकौँ सपना हाथको मैला जस्तै भए। मानिसहरूको सपना जसरी भए कोरोना बाट मुक्ति पाउने गरि मास्क सेनिटाइजर समाजिक दूरी र दुई छाकमा सीमित भयो ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

संसारको साढ़े आठ खर्ब व्यापार ठप्प भयो। ११४ देशका सरकारले विद्यालय बन्द गर्ने घोषणा गरे । एक अर्ब भन्दा बढ़ी विद्यार्थीहरूको अध्ययनमा प्रत्यक्ष असर पुग्यो ।करिब१७ सय जनाले नेपालमा मात्र आत्महत्या गरेका छन ।बैदेशिक रोजगारमा जाने यन्त्र नै बन्द भयो ।

विद्यार्थीहरूको कक्षा बढ़ने सपना टुटयो। औद्योगिक कलकारखानाहरू बन्द भए। दिनभरी मेहनत मजदूरी गरि दिनचर्या चलाउनेहरूको फुटपाथका कारोबार बन्द भए ।
धार्मिक स्थलहरू बन्द भयो।इस्लाम धर्मावलम्बीहरूको वर्षमा एक विशेष दिन साऊदी को मक्का गएर मनाइने हज यात्राको सपना विपना भयो ।

कतिपय युवाहरुको विवाह भएन। नया जीवन साथी पाउने जीवनको उत्कृष्ट अवसर बाट बंचित भए। गर्भवती रहेकि आमाहरुले उचित मेडिकल सेवा न पाउँदा बच्चा पाउने खुशी जीवनभरिको लागि दुःखद क्षणमा मस्तिष्कमा ठाउँ बनायो ।

ADVERTISEMENT

शिक्षा देखि सँस्कृति सम्म व्यापारिक तथा राजनैतिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लक्ष्यडाउन भयो ।नेपाल सरकार र नेपाली हरूको भीजिट नेपाल २०२० को योजना अनुसार विदेशी पर्यटक भित्रियाउने महत्वपूर्ण ऐतिहासिक लक्ष्यमा परिवर्तन भयो ।

नया आर्थिक वर्षको बजेटको स्वरूपमा फेरबदल भयो । भौतिक पूर्वाधार बाटो घाटो पुल निर्माणहरूको लक्ष्य विवश भएर कागजमा मात्र सीमित भए। स्थानीय निकायको बजेट विनियोजन नै महामारीको शिकार भएर लक्ष्यडाउनमा परिणत भए ।

Share146Tweet92SendShare
Previous Post

गायत्रीनगरका सुकुम्वासीलाई राहत

Next Post

सुशान्तको मृत्यु प्रकरणमा जाँचको जिम्मा सिबिआईलाई दिने अदालतको फैसला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post

सुशान्तको मृत्यु प्रकरणमा जाँचको जिम्मा सिबिआईलाई दिने अदालतको फैसला

आज दर खाने दिन

रौतहटमा पुजारीको कंचटमा गोलि हानी हत्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?