ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज ताजिया विसर्जन गरि मोहरर्म पर्ब सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
९:१४ मध्यान्ह, भदौ १४, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

ताहिर शेष राई (साहिल)
बाँके भदौ १४ गते ।

इस्लाम धर्मवलम्बिहरुको मोहरर्म पर्व सामाजिक सुरक्षालाई मध्येनजर गर्दै नेपालगन्ज लगायत विभिन्न स्थानमा ताजिया बिसर्जन कार्य आज सम्पन्न भएको छ ।

बिगत लामो समय देखि बिश्वभरी कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारी फैलिएपछि बर्षौ देखि नेपालगन्जमा मुस्लिम धर्मावलम्बीले मनाउँदै आएका मोहरर्म पर्ब यसपटक कोभिड-१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको नियम पूर्ण रुपमा पालना गरि आइतबार ताजिया बिसर्जन गरिएको हो ।

सद्भाव र जातीय भाईचाराको संदेश दिंदै सौहार्दको शहर नेपालगंजमा इस्लाम धर्मावलम्बीहरुको महान पर्ब मोहरर्म हरेक बर्ष हर्षोल्लासका साथ मनाउँदै आएपनि यस बर्ष कोरोना भाइरसको आतंक उच्च रहेको कारणले यस बर्षको मोहरर्म पर्ब हरेक बर्ष भन्दा फरक ढंगले मनाइएको छ ।

यस बर्ष कोरोना भाइरसको प्रकोप फैलिएका कारण नेपाल सरकारले कोरोना भाइरसलाई नियन्त्रण तथा फैलिन नदिनका लागि हरसम्भव प्रयास गरि रहेका बेला संयुक्त मोहर्रम समितिले पनि यस बर्षको मोहरर्म पर्ब सामाजिक दुरी तथा सरकारको नियमको पूर्ण पालनाका साथ मोहरर्म पर्व मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

लब्बैक या हुसैन १४४२ हिजरी भन्ने नारा सहित केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिले नेपालगञ्जमा पत्रकार सम्मेलन मार्फत यस वर्ष बिश्वभरी कोरोना भाइरसको प्रकोप उच्च रहेकाे र नेपालगञ्ज बजारमा दैनिक रुपमा कोरोना संक्रमितहरु देखापरि रहेका कारणले स्थानीय प्रशासनले जारी गरेको सामाजिक सुरक्षा मापदण्ड अनुसार नै यस बर्षको मोहर्रम पर्व मनाईएकाे केन्द्रिय मोहर्रम तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन हलवाई ( फिरोज वारसी)ले बताउनुभयो ।

इराक स्थित कर्बलामा युद्धका दौरान शहादत प्राप्त गरेको शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस मोहरर्म पर्व मनाइने गरिएको धर्मिक अगुवाहरु बताउँछन् ।

स्मरणीय रहोस् इस्लाम समुदायसँगै हिन्दु धर्मवलम्बिहरुले समेत यो पर्वलाई मनाउँदै आएका छन ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

आज १२ सय २१ जना संक्रमित थपिए

Next Post

दाङमा आजदेखि एक हप्ता निषेधाज्ञा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

दाङमा आजदेखि एक हप्ता निषेधाज्ञा

कलेजहरुमा फैलियो संक्रमण, अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक

भदौ मसान्तसम्म लामो दूरीको सवारी साधन बन्द गर्ने सरकारको निर्णय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?