ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एसपी रानाको आगमनसँगै बाँकेमा सुरक्षा चुस्तता बढ्यो

जावेद अन्सारी by जावेद अन्सारी
२:०७ मध्यान्ह, भदौ २३, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके भदौ २३ गते ।
बाँके जिल्लामा नयाँ प्रहरी प्रमुख फेरिए संगै काम गर्ने तरिका र शैलीमा पनि फरक आएको छ। एसपीमा ओम राना आएसँगै सुरक्षा चुस्तता बढेकोछ । हिजो कुरा बढी र काम शुन्य अनि उठन्ती को कुरा ब्यापक थियो भने आज सबै कुरामा परिबर्तन देखिन्छ।

साच्चै हिजो गिट्टी ,क्रसर, गोरु तस्कर , अबैध भन्सार असुली, फरार अपराधी संगको साठ्गाठ निकै थियो। दिउँसो भगत सिंहलाई गोलि हान्नु पर्छ भन्ने अनि राती उसैसंग बसेर खाना खाने मात्र होइन एउटा अपराधी जो फरार सुचि मा पनि मोस्ट वान्टेड सुचिमा छ उसै संग मिलेमतो मा चन्दा असुली र लखनउ सम्म घुम्ने काम नभएका होइनन् तर अहिली नयाँ प्रहरी प्रमुखको रूपमा ओम राना आए संगै गिट्टी बालुवा तस्करी शुन्य मा झरेको छ ।

२०६२ साल देखिका फरार अभियुक्तलाई धमाधम पक्रने काम भएको छ। हाल सम्म २२९ भन्दा बढी अभियुक्त समातिएका छ्न र प्रहरीको सक्रियता देखेर अदालतमा आत्मसमर्पण गर्न धमाधम आउन थालेका छ्न। अबैध तस्करी र असुलिमा नियन्त्रण भएको छ।शान्ती सुब्यबस्था कायम हुनुका साथै नागरिक मैत्री सम्बन्ध स्थापित भएको छ।छोटो समयमा यति धेरै परिवर्तन हुनु सुधारको सकारात्मक सन्देश हो। यो परिस्थिति लाई बरकरार राख्न सक्नुपर्दछ।

त्यती मात्र होइन आन्तरिक परिवर्तन मा पनि बिषेष जोड दिनुपर्ने पर्ने हुन्छ।चाहे अनुशासनको कुरा होस चाहे चेन अफ कमान्ड को कुरा होस। जिल्ला देखी ईलाका सम्म यस किसिमको बिकृती हरु देखिन्छ। आन्तरिक सुदृढीकरणमा बिशेष जोड दिई ब्यापक परिवर्तन गर्नु एस पि साहेब को ठुलो कर्तव्य हुने छ। त्यस्तै अर्को सकारात्मक पक्ष पहिले एउटा स्टाफ ले सहजै कार्यालय प्रमुख लाई भेट्न सक्दैन थियो।

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

जनता संगको कुरा परै छोडौ। आज प्रहरी नागरिक मैत्री र स्टाफ मैत्री भएको छ। हिजो चोर फटाहा लाई सधै खुल्ला रहने जिल्ला प्रहरी कार्यालय बाँके आज निशेध रहेको छ।
अबैध सवारी साधन हरु ब्यापक मात्रामा नियन्त्रण भएका छ्न । ट्राफिकको सक्रियता त्यतिकै मात्रामा बढेको छ। जिल्ला ,वडा प्रहरी र ट्राफिक प्रहरीको बीचमा आपसी समन्वयमा काम भइरहेको छ। एक आर्काकाे आपसी समन्वयमा सायद पहिलो पटक हो यसरी काम भएको छ ।

११ वटा भन्दा बढी भन्सार ईलाका भएको बांँके लागु औषधिको बलियो अखडा भनेर चिनिन्छ। धेरै ठुलो भन्सार ईलाका हुनु अपराध को एउटा मुख्य कारण पनि हो।तर गरे पुग्छ छरे पाग्छ भने झै ईच्छा र चाहना हुने हो भने थुप्रै सुधार हरु गर्न सकिछ भन्ने सन्देश बर्तमन प्रहरी प्रमुख ले दिएका छ्न।लागु औषध ओसारपसार एबम बिक्री बितरण र सेवन कार्यमा बाँके लाई मुख्य ईलाका नै मानिन्छ। बिगतको तुलनामा ब्यापक नियन्त्रण भएको छ। अहिले भर्खरै लागु औषध नियन्त्रण महाअभियान सुरु भएको छ। बाँकेमा आपराधिक घटना बढ्नुको मुख्य कारण लागु औषध नै हो।

अहिले यस्को लागी विषेश अभियान थालिनु एउटा महत्त्वपूर्ण पक्ष हो। यसै गरि मा प से अभियान का लागी भर्खरै बाट ब्रेथ लाईजर बाट मा प से अभियान सुरु हुनु नेपालगन्ज लाई सुरक्षित राख्न सि सि टि भि जडान को अबधारना बन्नु बांँके जिल्ला प्रहरी कार्यालय को एउटा सर्हानिय पक्ष हो । यसरी नागरिक मैत्री प्रहरी र अपराध मुक्त बांँके बनाउन बर्तमान प्रहरी प्रमुख ले चालेका कदम र अभियानहरु साच्चै नै सर्हानिय छन, र त्यतिकै चुनौती र अबसर पनि हो।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

हृदयघातबाट चर्चित तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन

Next Post

बनेको चार दिनमै भत्कियो नाली, गुणस्तस्तर नभएको स्थानीयको आरोप

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
Next Post

बनेको चार दिनमै भत्कियो नाली, गुणस्तस्तर नभएको स्थानीयको आरोप

बाँकेमा ८० बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेका १४ सहित ३३ जनामा कोरोना पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?