ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बनेको चार दिनमै भत्कियो नाली, गुणस्तस्तर नभएको स्थानीयको आरोप

जावेद अन्सारी by जावेद अन्सारी
२:५७ मध्यान्ह, भदौ २३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके भदौ २३ गते ।
डुडुवा–६ को बल्दीपुर्वामा निर्माण भएको नाली चार दिनमै भत्किएको छ । डुडुवा गाउँपालिका वडा न–६ स्थित बल्दीपुर्वामा ठेक्कामार्फत निर्माण भएको नाली बनेको ४ दिनमै भत्किएको हो ।
गाउँपालिकाकाको योजना अनुसार ठेक्का सम्झौतामार्फत उक्त गाउँमा पिपिसि बाटो र नाली निर्माण कार्य भएको जनाइएको छ । स्थानीयका अनुसार चार÷पाँच दिनदेखि शुरु भएको निर्माण कार्य सकिन नपाउँदै भत्किएपछि ठेकेदारको काममाथि प्रश्न उठेको छ । कामको गुणस्तरीयता नभएको स्थानीयको आरोप छ ।

नालीसंगै ढलान गरिएको पिपिसि बाटो समेत फुटेको छ । एकतिर ढलान हुँदै अर्को तिर नाली निर्माण भएको स्थानीय उमेश कुमार यादवले बताउनुभयो । हिरमिनिया चौकीदेखि नयाँबस्ती जाने बाटोसंगै जोडिएको बाटोको नाली भत्किएको हो । त्यस्तै निर्माण गरिएको संरचना उचित ढंङ्गले निर्माण नभएको स्थानीय बताउँछन् । मुख्य बाटो गाउँमा भएको घरभन्दा अग्लो छ तर मुख्य बाटोसंग जोडिएको अहिले निर्माण भएको नाला तथा पिपिसि बाटोको निकास मुख्य नालीमा ल्याइएको छ ।
उदाहरणका रुपमा मंगलबर बिहान परेको पानीको निकास नहुँदा स्थानीयको घरमा पानी भरिएको थियो ।

घरमा पानी भरिएपछि स्टोर गरेर राखिएको गहुँ र भुष भिजेको स्थानीय उमेश कुमार यादवले जानकारी दिनुभयो । नाली तथा बाटोको बिषयमा वडा सदस्य एव नेपाली कांग्रेसका प्रतिनिधि नेत्रराम मोर्यले भत्किएको स्थानमा पुन ः निर्माण हुने बताउनुभयो । काम गर्ने मानिसहरु आफ्नै घरमा बसेर काम गरिरहेकाले भत्किएको र बिग्रेको स्थानमा पुन ः काम गरिने जानकारी दिनुभयो । त्यस्तै कुनैपनि योजना कार्यान्वयनमा ल्याउँदा सो स्थानमा के ? कति ? कहिलेसम्म ? सम्पन्न हुने भन्ने सूचनासहित बोर्ड राख्नुपर्ने भएपनि निर्माणस्थलमा सूचना बोर्ड नराखिएको स्थानीय बताउँछन् ।

यता सो क्षेत्रका वडाअध्यक्ष मोहनराम मिश्राले योजनाबारे आफुलाई जानकारी नभएको बताउनुभयो । योजना संचालन गर्दा त्यसको लागत बारे सपष्ट रुपमा बुझ्ने गरी निर्माण स्थलमा राख्नुपर्ने भएपनि आफुले समेत त्यस्तो केही नपाएको बताउनुभयो । व्यक्तिगत स्वार्थ भएकाले सूचना बोर्ड नराखिएको हुनुपर्ने वडाअध्यक्ष मिश्राको आरोप छ ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

साथै उहाँले योजना संचालन गराउने डुडुवा गाउँपालिकाले यसतर्फ ध्यान दिई संचालित योजना पारदर्शि बनाउन सक्रिय हुनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

एसपी रानाको आगमनसँगै बाँकेमा सुरक्षा चुस्तता बढ्यो

Next Post

बाँकेमा ८० बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
Next Post

बाँकेमा ८० बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

बाँकेका १४ सहित ३३ जनामा कोरोना पुष्टि

दुर्घटनामा परि घाइते भएका चन्दलाई थप उपचारको लागि काठमाडौ रिफर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?