ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्वादको प्रभाव एक हप्ताभीत्र आइशोलेशन सञ्चालनको तयारी

जावेद अन्सारी by जावेद अन्सारी
१०:११ बिहान, अशोज १६, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असोज १६ गते ।
भेरी अष्पतालमै थप ७५ बेडसहितको आइशोलेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बढ्दो कोरोना (कोभीड १९) संक्रमीतको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सोकारवालासँग अन्तर सम्वाद गरेपछि भेन्टीलेटरसहितको सुविधायुक्त आइशोलेशन व्यवस्थापन तथा सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।

भेरी अष्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अष्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भिर विरामीहरुको संख्या बढदै गएपछि समूहले थप आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा सम्वाद सजीकरणमार्फत सहकार्यको प्रतिवद्धता सिर्जना गरेको हो । स्थानीय तह, स्वास्थ्य सम्वद्ध प्रमुखसहितको जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रको बीहीबार बसेको बैठकले भेरी अष्पतालमा ७५ बेडको आइशोलेशन सञ्चालन गर्ने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रका प्रमुख राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले एक हप्ता भित्र आवश्यक संरचना तयार गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी खजुरा गाउँपालिकाका प्रमुख किश्मत कुमार कक्षपतीका अनुसार उपभोक्ता समितिमार्फत एक करोडको बेड, भेन्टीलेटरसहितको आवश्यक संरचना तयार गरिने छ ।

आइशोलेशन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकश्मिक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । आइसोलशनका सञ्चालनका लागि स्टोर गरिएका सर सामान व्यवस्थापन गर्नेदेखि प्राविधीकीय तयारी पनि शुरु गरिसकिएको भेरी अष्पतालका कोभीड १९ कमाण्डर डा श्याम सुन्दर यादवले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

बाँकेमा दैनिक ३० जनामा(औसतमा) कोरोना पोजीटीभ देखीइरहेको स्थितीमा थप संक्रमीतलाई राख्न सक्ने अवस्था नभएको भन्दै सम्वद्ध विज्ञले यस अघि नै भेरी अष्पतालमै आइशोलेशन सञ्चालन गरिनुपर्ने सुझाएका थिए । कोरोना संक्रमणकै कारण अहिले सम्म बाँकेमा २६ जनाको ज्यान गइसकेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

न्यून दृष्टिविहीनप्रति राज्य जिम्मेवार बन्नुपर्छ’

Next Post

डेथ ओभरमा मुम्बईको विस्फोटक ब्याटिङ पन्जाबलाई भारी, ४८ रनले पराजित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post

डेथ ओभरमा मुम्बईको विस्फोटक ब्याटिङ पन्जाबलाई भारी, ४८ रनले पराजित

देशभरको मौसममा सामान्य बदली, कतिपय स्थानमा पानी पर्ने सम्भावना

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या झण्डै एक लाख

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?