ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

यसपाली नेपाली लुटिएका गुनासा आएका छैनन्ः इन्चार्ज गिरी

जावेद अन्सारी by जावेद अन्सारी
९:४१ बिहान, अशोज २१, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके असोज २१ गते ।
नेपालगन्जको जमुनाह नाकामा यतिबेला ठेलमलेठ भिडभाड हुनु पर्ने हो । तर त्यस्तो छैन् । सुनसानजस्तै छ नाका । हिन्दुहरुको महान ठूला पर्व दशै तिहार आउनै लाग्दा पनि भारतबाट आउने नेपालीको संख्या नाकामा छैन् ।

बरु भारतीयहरु रोजगारी तथा आफन्त भेट्न नाकाबाट प्रवेश गर्नेहरुको संख्या बढी छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउन अवधिमा रोजगारीका शिलशिलामा रहेका नेपालीहरु धमाधम नेपाल आए ।

रोजगारका शिलशिलामा भारत पुगेका नेपालीहरु लकडाउनका कारण ५÷६ महिना अगावै घर फर्किए । जस्का कारण दशैको मुखमा पनि भारतबाट नेपालीहरु आउनेक्रम न्यून भएको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । ‘यो बेला दैनिक चार पाँच हजार मानिसहरु भित्रिने बेला हो गिरीले भन्नुभयो–‘अहिले मुस्किलले डेढ दुई सय नेपालीहरु पनि आउने गरेका छैनन् ।’

बरु जानेहरुको संख्या धेरै रहेको उहाँको भनाइ छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा दशैतिहार मनाउने पैसा अभावले भारत पस्नेक्रम बढेको इन्चार्ज गिरीले बताउनुभयो । नाकामा अहिले खासै सुरक्षा चुनौति पनि छैन् ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

आउने र जाने मानिसहरुको संख्या घटेसँगै सुरक्षा चुनौति पनि कम भएको हो । आधारकार्ड हुनेहरुलाई आउजाउ गर्न दिने गरिएको जानकारी दिँदै उहाँले भारतीय सुरक्षाबल एसएसवीसँगको समन्वय र सहकार्यबाट दुवैतर्फका नागरिकहरुलाई सहज र सरल तरिकाबाट सेवा दिने काम भएको बताउनुभयो । विगतका बर्षहरुमा भारतबाट फर्किने नेपालीहरु सीमामा लुटिने र ठगिने गरेका समाचारहरु आउने गरेका थिए । तर योपाली त्यस्तो समस्या छैन्।

‘लकडाउनका अवधिमा धेरै नेपाली फर्किए, अहिले नेपालीहरु आउने संख्या निकै कम छ गिरीले भन्नुभयो–‘मानिसहरु आउने संख्या नै कम भएपछि लुटपाट र ठगिका घटना स्वभाविक कम भैहाल्छ ।’ सीमाबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि भारतीय एसएसवीसँग प्रभावकारी समन्वय भइरहेको उहाँको भनाइ छ ।

‘एसएसवीका अधिकारी निकै सहयोगी र मित्रवत हुनुहुन्छ उहाँले भन्नुभयो–‘नाकाबाट अवैध गतिविधी नियन्त्रणलाई ठप्प पारिएको छ ।’ नाकामा गिरीको नेतृत्वमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरीले चेकजाँचलाई कडाइ गर्दै आएको छ ।

ADVERTISEMENT

‘समस्या र चुनौति खासै छैन् प्रहरीको काम शान्ति सुरक्षा कायम गर्ने हो उहाँले भन्नुभयो–‘त्यसका लागि हामी प्रतिबद्ध छौं ।’ गिरीको आगमनसँगै पोष्टको चेहरा नै फेरिएको छ । पहिले त्यो पोष्टमा लामखुट्ेले बसिनसक्नु हुन्थ्यो । झ्यालको सिसा समेत थिएन ।

तर गिरीको आगमनसँगै पोष्टमा एसी जडान गरिएको छ । झ्यालमा सिसा हालिएको छ । पर्दा लगाइएको छ । पोष्ट चिकिक्क परेको छ ।

Share148Tweet93SendShare
Previous Post

बाँकेका विभिन्न आइसोलेसनबाट ३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै

Next Post

नेपालगन्जमा सवारी दुर्घटना, मर्निंङवाकमा हिडेका दुई सहित ४ घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

नेपालगन्जमा सवारी दुर्घटना, मर्निंङवाकमा हिडेका दुई सहित ४ घाइते

अपराध विरुद्ध एसपी राना आक्रामक बन्दै, बालिका अपहरण गर्नेदेखि जंगली जनावर मार्नेसम्म पक्राउ

सशस्त्र प्रहरीद्धारा ठुलो परिमाणमा कपडा बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Clear
6:10 am6:07 pm +0545
Feels like: 24°C
Wind: 5km/h NW
Humidity: 93%
Pressure: 1008.81mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?