ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्युत प्राधिकरण बिरुद्ध उच्च अदालतमा मुद्दा, स्थानीय आक्रोशित, अगैयामा दुई घण्टा चक्काजाम

जावेद अन्सारी by जावेद अन्सारी
४:२२ मध्यान्ह, अशोज २२, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके असोज २२ गते ।
बाँके जिल्लाका राप्तीसोनारी र नरैनापुर गाउँपालोकाका स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर कुसुम सडक खण्डको अगैयामा २ घण्टा चक्काजाम गरेका छन् । राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी श्री गौरीपार्वती श्रीम्उष्मा जेभीले काम पुरा गर्नुको साटो उल्टै विद्युत प्राधिकरण बिरुद्ध उच्च अदालतमा मुद्दा हालेपछि स्थानीय आक्रोशित हुदै कोहलपुर कुसुम सडक खण्डको अगैयामा डेढ घण्टा चक्काजाम गरेका हुन ।

राप्तीसोनारीको बैजापुर र नरैनापुरको विद्युतिकरणको काम गर्ने जिम्मा लिएर करिव ९ वर्ष सम्म काम नगरी योजनालाई अलपत्र पारेको भन्दै निर्माण कम्पनी श्री गौरीपार्वती श्रीउष्मा जेभी र निर्माण कम्पनी सञ्चालकलाई कारवाहिको माग गरेका छन् । संविधानसभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिको नेतृत्वमा प्ले कार्ड सहित सडकमा उत्रिएका स्थानीयहरुले समयमा काम पुरा नगर्ने ठेकेदार कम्पनीले विद्युत विस्तारमा अवरोध सृजना गरेकाले कडा विरोध जनाएका थिए ।

२०६९ सालमा राप्तीसोनारीको बैजापुर र साबिकको नरैनापुरको वडा नम्बर ४ मा विद्युतिकरणको काम गर्ने जिम्मा लिएको श्री गौरीपार्वती श्रीमउष्मा जेभी कम्पनीले हालसम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्द गरेपछि सो कम्पनीले विद्युत प्राधिकरण विरुद्ध तुलसीपुर उच्च अदालत नेपालगञ्ज इजलासमा मुद्दा हालेको छ। विद्युतिकरणको काम गर्ने जिम्मा लिएर काम नगर्ने निर्माण कम्पनी श्री गौरीपार्वती श्रीउष्मा जेभीले ८ करोड ७० लाखमा ठेक्का लिएको उक्त निर्माण कम्पनीको लापरवाहीका कारण स्थानिय जनताले विद्युतबाट बञ्चित रहनु परेकोले सो ठेक्का रद्द गर्नु परेको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

साबिकको बैजापुर गाबिसको वडा नम्बर ३ र ४ तथा नरैनापुरको वडा नम्बर ४ मा पुर्णरुपले विद्युतिकरणको काम गर्ने भनि २०६९ सालमा राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्वती श्रीम उष्मा जेभी कम्पनीले ठेक्का लिएको थियो । संघर्ष समितिका संयोजक तथा संविधान सभाका सदस्य पट्टु थारुले विकासको काममा अवरोध गर्ने अधिकार कसैलाई पनि नभएको जनाउँदै सम्मानित अदालतले पनि जनताको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

यसअघि पनि ३३ केभिए प्रशारण लाइनको काममा अवरोध सृजना गरेपनि अदालतले जनताको पक्षमा फैसला गरेको थियो । तत् पश्चात विद्युत प्राधिकरणले सुई बघौडासम्मको आफै विद्युतीकरणको काम पुरा गरेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानको गणना गर्ने

Next Post

नाकामा किन लाग्यो अचानक मानिसहरुको भीड ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

नाकामा किन लाग्यो अचानक मानिसहरुको भीड ?

कोहलपुरबाट कस्तुरिको बिनासहित दुई जना पक्राउ

भेरी अस्पतालका कर्मचारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 25°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?