ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कालीकोटमा स्टेचर अभाव, अहिलेपनी बिरामीलाई अस्पताल लैजान सास्ती

जावेद अन्सारी by जावेद अन्सारी
१०:१९ बिहान, अशोज २५, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

कालीकोट असोज २५ गते ।
कालीकोटको नरहरिनाथ गाउँपालिकाका स्वास्थ्य चौकीमा स्टेचर नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ। स्वास्थ्य संस्थामा स्टेचर नहुँदा बिरामीलाई काठमा झुन्ड्याएर बोक्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन। गाउँपालिका( ५ रुप्सामा बिरामी बोक्ने स्टेचर नहुँदा गर्भवती महिलालाई काठमा झुण्ड्याएर स्वास्थ्य चौकी लिनुपरेको स्थानीय नरबहादुर सहकारीले बताए । नरहरिनाथ गाउँपालिका( ५ रूप्सा निवासी २३ वर्षीय मंगला सहकारीलाई सुत्केरी व्यथा लाग्यो ।

सुत्केरी गराउन आफन्तले स्वास्थ्य संस्थामा त लगे तर सहज रूपमा स्वास्थ्य संस्था पु¥याउन पनि आफन्तलाई हम्मेहम्मे भयो । त्यहाँ स्टेचर नभएपछि उनलाई काठमा बाँधेर स्वास्थ्य संस्था लिँदै गर्दा उनले बाटोमा नै छोरीलाई जन्म दिइन् । स्वास्थ्य संस्थामा स्टेचर नहुँदा नरहरिनाथका अधिकांश महिलाले उपचारका लागि सास्ती खेप्नु परिरहेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि अझै नरहरिनाथका बिरामीले उपचार पाउनै मुस्किल भएको छ । अहिलेको स्थानीय सरकारभन्दा पहिले नै बिरामीले उपचार पाउने गरेको स्थानीयले बताएका छन् ।

‘पहिले बिरामी बोक्नका लागि स्टेचर त हुन्थ्यो अहिले त्यही स्टेचर पनि पाउन मुस्किल भइसक्यो,’ नरहरिनाथ गाउँपालिकाका स्थानीय मन सहकारीले गुनासो गरे । स्थानीय सरकार आउनुभन्दा अघि चार वटा बिरामी बोक्ने स्टेचर थिए । अहिले ती स्टेचर कतिपय भाँचिसकेको र केही महिला स्वास्थ्य स्वयमसेविकाको जिम्मामा रहेको रूप्सा स्वास्थ्य चौकीका इन्चार्ज मनोज बोगटीले बताए । ‘ग्रामीण भेगमा भएका बिरामी ओसार पसारका लागि भरपर्दाे साधन भनेको स्टेचर हो,’ उनले भने, ‘तर नर हरिनाथ गाउँपालिकाका नागरिकले चार वर्षदेखि स्टेचर पाउन सकेका छैनन् ।’

स्टेचर नहुँदा सुत्केरी र वृद्धवृद्धाहरूलाई अस्पताल पु¥‍याउन कठिनाई हुने गरेको इन्चार्ज बोगटीको जानकारी दिए । गाउँगाउँमा सडक पुगेर बिरामी बोक्नका लागि एम्बुलेन्सको समेत व्यवस्था भइसक्दा अझै पनि बिरामी बोक्नेसमेत स्टेचर नहुनु लाजमर्दो विषय भएको भन्दै स्थानीय तहलको व्यापक आलोचना भएको छ ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

स्टेचरको अभाव हुँदा गाउँमा गर्भवती, विरामी वृृद्ध वृृद्धा प्रभावित भएका छन् । गाउँमा निर्माण गरिएका सडक गाडी गुड्न लायक नभएका वेला स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि प्रयोग गरिँदै आएकोे स्टेचर नहुँदा बिरामीले समयमा उपचार पाउन सकेका छैनन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

दशैंको मुखमा कोरोना संक्रमण डरलाग्दो , सरकार कडा कदमको तयारीमा

Next Post

घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सबै सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सबै सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी

बाँकेका एसपी रानाका ३ महिना १९ दिनः सफलत्तै सफलता

डेढ लाख बढीको अवैध सामान विओपीले समात्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?