ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेका एसपी रानाका ३ महिना १९ दिनः सफलत्तै सफलता

जावेद अन्सारी by जावेद अन्सारी
१०:३० बिहान, अशोज २५, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके असोज २५ गते

बाँकेका प्रहरी उपरीक्षक एसपी ओमबहादुर रानाले आफ्ना सत्र बुँदे प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी बनाइएको बताउनुभएको छ । आफुले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि १७ बुँद्धे प्रतिबद्धतापत्र सार्वजनिक गरेको स्मरण गर्दै एसपी रानाले त्यसको कार्यान्वयनलाई तीब्र पारिएको बताउनुभयो ।

बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको आज ३ महिना १९ दिन पुगेको जानकारी दिँदै अन्लाईन खोजखवरसँगको विशेष कुराकानीमा उहाँले गुण्डागर्दी, प्राकृतिक स्रोतसाधनमाथिको दोहन, नाकाबाट हुने अवैध चोरी पैठारीविरुद्ध आक्रामकरुपमा कारवाही गरिएको बताउनुभयो । उहाँले यसमा प्रहरीले सफलता हासिल गरेको दावी समेत गर्नुभयो ।

त्यस्तै उहाँले अदालतबाट कैदभुक्तान फैसला भएर फरार भएका अपराधिहरुलाई समेत धमाधम पक्राउ गर्न सफल भएको पनि बताउनुभएको छ । आफु आएपछि फैसला काट्न बाँकी रहेका ३ सय ६७ जनालाई पक्राउ गरी कारागार चलान गरिएको जानकारी दिनुभयो । कर्तव्य ज्यान, बम विस्फोट, हत्या लगायतका घटनामा दोषी ठहर भइ फरार रहेका उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

यस्तै वन्यजन्तु ओसारपसार, लागुऔषध कारोवारीलगायतका अपराधकर्ममा लाग्नेहरु पनि प्रहरीको फन्दामा परेका छन् । यो अवधिमा करिव डेढ करोड राजश्व उठाउन प्रहरी सफल भएको पनि बताउनुभयो । बाँकेमा लागु औषध ठूलो चुनौतिको रुपमा रहेको आफुले पाएको बताउनुभयो ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

कारोवारी र प्रयोगकर्ता दुवैलाई कारवाहीको दायरा र जनचेतना फैलाउन ८१ वटा वडास्तरीय लागु औषधविरुद्ध महाअभियान सुरु गरिएको बताउनुभयो । स्थानीय सरकार, स्थानीयबासी, प्रहरी सबैसँगको सहकार्यमा लागु औषध नियन्त्रण गरिने उहाँको भनाइ छ ।

नेपाल भारत खुला सीमानाका कारण सीमामा हुने अपराध न्यूनिकरणमा चुनौति भएपनि प्रहरी सजग रहेको बताउनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरेर नाकाबाट हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी लागिपरेको बताउनुभयो । चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना ल्याएको हो । प्रहरीले त्यसका लागि १२ प्रकारको टीम तयार पारेको छ । छुटछुटै टोली बनाएर खटाइएकाले चाडपर्वमा हुने सुरक्षा चुनौति कम हुने उहाँको विश्वास छ । हाइवये चेकजाँच, मोवाइल गस्ति, साधारण पोशाकमा प्रहरी, शंकास्पद ठाउँमा निगरानीलगायतका टीम परिचालन गरिएको एसपी रानाले बताउनुभयो । विशेष सुरक्षा योजनाका लागि ६ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ADVERTISEMENT

भन्सार चोरी निकासी पैठारी तथा सवारी साधन पक्राउबाट ९६ हजार बढी राजश्व उठेको एसपी रानाले बताउनुभयो । बोलेरो भ्यान, मोटरसाइकल, अटो रिक्सा, साइकल, मोवाइल, केराउ, कपडा, पानको पात, मेघाश्री, छालाको जुत्ता, युरिया मलबाट ९६ लाख २७ हजार ३ सय २३ रुपैयाँ राजश्व उठेको छ ।

त्यस्तै तस्करी नियन्त्रण, ट्राफिक कारवाही तथा जरिवाना, जुवाबाट, मास्क प्रयोग नगर्नेबाट, प्राकृतिक स्रोतको दोहन गर्नेलाई कारवाही गर्दा १ करोड ४९ लाख ९ हजार २ सय ६९ रुपैयाँ राजश्व संकलन भएको एसपी रानाले बताउनुभयो ।

एसपी रानाले कर्तव्य ज्यान, बम विस्फोट, अपहरण, फिरौतीमा संलग्न फरार मोष्ट वाण्डेट एकजनालाई पक्राउ गर्नुलाई ठूलो सफलता भन्नुभएको छ । ४३ करोड २ लाख ५३ हजार ठगी मुद्दामा फरार मुख्य प्रतिवादीलाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, पछिल्लो चार महिनामा ३ सय ६७ जना फरार अपराधीहरु पक्राउ परेका छन् । असारमा ८, साउनमा ५६, भदौमा २४१, असोज ९हालसम्म० ६२ जना पक्राउ परेका छन् । उनीहरुबाट ११ लाख ७१ हजार ६ सय ९२ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ९८ बर्ष २ महिना २० दिन कैद सजाय असुल गरिने छ ।

यस्तै प्राकृतिक स्रोतसाधनमाथि दोहन गर्नेलाई पनि कारवाही गरिएको छ । डुडुवा खोला, मुगुवा खोला, खैरी खोला र राप्तीनदीबाट अवैध उत्खनन् गर्नेलाई कारवाही गर्दा २ लाख ७५ हजार राजश्व उठेको छ । करिव ५ करोड बराबरको अवैध गिट्टी बालुवा, ढुंगा सिज गरिएको छ । २४ वटा क्रसर उद्योग बन्द गरिएको छ ।

त्यस्तै ३९ ट्याक्टर, ३ वटा जेसिभी र २ वटा टिप्पर बरामद गरिएको एसपी रानाले बताउनुभयो । प्रहरीले जुवातास विरुद्ध पनि आक्रामकरुपमा प्रस्तुत भएको छ । ३ जना जुवाडेलाई मुद्धा चलाइएको छ भने १६ जनालाई पक्राउपछि कारवाही गरिएको छ । उनीहरुबाट ३ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बरामद गरिएको छ ।

भिडियो हेरौं

Share146Tweet92SendShare
Previous Post

घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सबै सरकारी कार्यालय बन्द गर्ने सरकारको तयारी

Next Post

डेढ लाख बढीको अवैध सामान विओपीले समात्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
Next Post

डेढ लाख बढीको अवैध सामान विओपीले समात्यो

बाँके प्रहरीका पर्व लक्षित १४ बुँदे सुरक्षा योजना

विभिन्न पार्टी त्याग्दै बाँकेमा २७ जना प्रवेश गरे जसपामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?