ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज: विभिन्न स्थानमा मुर्ति निर्माण कार्य अन्तिम चरणमा

जावेद अन्सारी by जावेद अन्सारी
१२:०३ बिहान, कार्तिक १, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

नन्दलाल साहू
बाँके असोज ३० गते ।

हरेक वर्ष झैं यस वर्ष पनि नेपालगन्जको विभिन्न स्थानमा मुर्ति निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ । गाउँ, नगर गरि जिल्लामा प्रतेक वर्ष लगभग पाँच सय बढी मुर्तिहरुको स्थापना हुने गरेको छ । मुर्ति कलाकार सन्दीप वंशकारका अनुसार महिना दिन अगावैदेखि मुर्ति बनाउन शुरु गरिएकाे छ । परिवारका सात-आठ जनाले मिलेर यस पटकको शरदिय नवरात्रीको बेलासम्म जम्मा ११ वटा मुर्ति बनाएकाे उहाँले बताउनुभयो ।

मुर्ति निर्माण कार्य लगभग पूरा हुने अवस्थामा छ । आर्डर अनुसारको गाउँ तथा नगरको गरि जम्मा यस पटक ११ वटा मुर्ति बनाउन सफल भएको कलाकार वंशकारले बताउनुभयाे ।

यसैगरी मुर्तिकार विनय लखेरका अनुसार यसपालिको मुर्ति निर्माणकार्यलाई कोरोनाकालले पनि प्रभावित गरेको छ ।कोरोनाले गर्दा यस पटक मुर्ति स्थापनामा कमि आउने बताउनुभयाे ।मुर्तिकार लखेरका अनुसार विगतको वर्षहरुमा चार सयको हाराहारीमा सीमासंग जोडिएको भारतको विभिन्न स्थानबाट मुर्तिहरु आउने गरेको भएपनि यसपटक कोरोनाले गर्दा आउन पाएका छैनन् ।मुर्ति भारतबाट आउन नपाए पनि यस पटक नेपालगन्जमा कोरोनाले कारण तचहल पहल कम भएकाे छ ।

आफुले यस पटक कुल २८ वटा मुर्ति निर्माण गरिरहेको उहाँले बताउनुभयो ।लखेरका अनुसार आफ्नो यहाँ मुर्तिको मुल्य १५ हजारदेखि ४५ हजारसम्मको मुर्ति निर्माण कार्य भैरहेको जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

उहाँ जस्तै जिल्लाका विभिन्न ठाउँहरूमा मुर्तिकारले मुर्ति निर्माण कार्य गरिरहेका छन । तर काेराेना महामारीका करण बिगतका वर्षभन्दा याे वर्ष मुर्ति निर्माणदेखि विभिन्न चाेक, गाउँमा मुर्ति स्थापना कार्य कम हुने देखिएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

उत्कृष्ट कार्य सम्पादन गरे वाफत प्रहरी निरीक्षक खत्री सम्मानित

Next Post

द्वन्द्व पीडित र घरेलुहिंसा पीडितलाई मानवअधिकार सहायताकक्षको सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

द्वन्द्व पीडित र घरेलुहिंसा पीडितलाई मानवअधिकार सहायताकक्षको सहयोग

चाडपर्व नजिकिदै गर्दा न भौतिक दुरी न सतर्कता कोरोनासङ्ग खेलवाड बढी

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?