ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जन बिश्वास बहुमुखी सहकारीको १८ औं बार्षिक साधारण सभा सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१०:४१ मध्यान्ह, मंसिर १३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
बाँकेको कोहलपुर २ सिद्धनगरमा रहेको जन बिश्वास बहुमुखी सहकारी संस्था लिं. ले आज आफनो १८ औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ ।
१८ औं बार्षिक साधारणसभामा आर्थिक बर्ष २०७७ र ०७८ को कुल दुई करोड ८९ लाख २५ हजार बराबरको बार्षिक आर्थिक प्रतिबेदन पेस गरीएको छ ।

सहकारीमा सदस्य बनौं, ब्यबसायमा हातेमालो गरौं भन्ने नारा लिएको जन बिश्वास बहुमुखी सहकारी संस्थाको कार्यक्रमका प्रमुख अतिथी कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावतले अहिलेको अवस्थामा सहकारी संस्था सहकारीमा आबद्ध सदस्यहरुको जिवन संचालनको गतिलो माध्ययम संगै ब्यबसाय सन्चालन गर्नका लागी कर्जा प्रवाह गर्ने सहज र सजिलो माध्ययम भएको बताउनुभएको छ ।

सहकारी संस्थाका अध्यक्ष होम प्रकाश सुवेदीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दे २१ सय २० शेएर सदस्स बाट संचालित सहकारी संस्थाले आशा र लक्ष्य अनुसारको प्रतिफल प्रात्त नगरेपनि लक डाउनको कठिन परिस्थतीमा पनि सहकारी संस्थाका सदस्यहरुलाई आर्थिक संकत नपरोस भन्ने उदेश्यले जारी लकडाउनका बिच पनि स्वास्थ्य सुरक्षाको मापडण्ड अपनाई सेवा प्रवाह गरेको बताउनुभयो ।

स्थापना कालको २२ बर्ष पुरा गरीसकेको जन विश्वास बहुमुखी सहकारी संस्थाले शेयर सदस्यहरुको आबश्यकालाई ध्यानमा राख्दै सामाजिक समस्यालाई समाधान गर्दे जिवन स्तर उकास्ने मुल उदेश्य लिई एक नमुना सहकारी संस्थाको रुपमा स्थापित भएको छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

सहकारी संस्थाका अध्यक्ष होम प्रकाश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संस्थाका प्रेम सुवेदी, बहुउदेश्यीय सहकारी संघका अध्यक्ष बल बहादुर खडका, कोहलपुर सहकारी संजालका डोलराज अर्याल ,संस्थाका सदस्यहरु, समाजसेबी , लगायत संचारकर्मीको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

शनिबार नेकपाका नेता भुषालको श्रद्धाञ्जली सभा

Next Post

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

केबीसीमा एक करोड जितेपछि कति परिवर्तन भयो महिला शिक्षिकाको जीवन ?

२१ सदस्यीय टोलीसहित चिनियाँ रक्षामन्त्री आज आउँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?