ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एसपी रानाको निर्देशनपछि अवैध ओसारपसारमा सक्रिय बन्यो प्रहरी

जावेद अन्सारी by जावेद अन्सारी
१२:२२ मध्यान्ह, पुस १२, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके पुस १२ गते ।
चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मातहतलाई कडा निर्देशन दिएका छन्। उनको यो निर्देशनसँगै अवैध धन्दा मच्चाउनेहरु ठेगान लाग्न थालेका छन् ।

मुख्य नाका छलेर अन्य नाकाबाट तस्कर सल्बलाउन थालेपछि एसपीको निर्देशनमा कडाइ गरिएको हो । यसैक्रममा बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाघाट नजिकैबाट झन्डै एक लाख बराबरको अवैध वेवारिसे सामान बरामद गरेको छ ।

बाटोको छेउमा बेवारिसे अवस्थामा ९०,३४० हजार मूल्य बराबरको अवैध मालसामनहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको पएसपी रानाले बताउनुभयो । पुरी नम्किन, भेली, ईम्लिपप , सुपरपावर सुर्ति, जलजिरालगायतका सामाग्री बेवारिसे अवस्थामा भेटिएका थिए ।

यस्तै बरामद गरी ल्याएको १ कुईन्टल मंगुर जातको माछा स्थानीय मानिस तथा प्रतिनिधिहरुको रोहवरमा ईलाका प्रहरी कार्यालय भगवानपुरको पेरीमिटर भित्र रहेको खाली जग्गामा नष्ट गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जको कार्यालय शुभारम्भ

Next Post

संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण ः योगेश

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

१२:०० बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
Next Post

संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण ः योगेश

नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिँदै

संसद विघटनप्रति काँग्रेसको आज देशव्यापी प्रदर्शन, गगन थापा नेपालगन्जमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?