ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दमनकारीहरुलाई फुलबाट स्वागत गरिन्छः शेष

जावेद अन्सारी by जावेद अन्सारी
९:३२ मध्यान्ह, माघ ५, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके माघ ५ गते ।
अवध क्षेत्रबासी वीरहरुको बलिदानीले मधेशको विकासलाई नेपाली शासकहरुले रोकेको आज एक कार्यक्रममा आरोप लगाइएको छ । सिके रावतको जनमत पार्टीद्वारा बाँकेकोडुडुवा गाउँपालिकाको बेतहनीमा आयोजना गरिएको शहिद वीरहरुको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने सहभागी वक्ताहरुले सो आरोप लगाएका हुन् ।

श्रद्धाञ्जली सभामा बोल्दै जनमत पार्टीका केन्द्रिय सदस्य ईरफान अहमद शेषले मधेशको नाम भजाँई मधेशी दलका नेताहरुले सत्ताको भोग गरिरहेको आरोप लगाए । ‘सिके रावत’ स्वराजको अभियानलाई दबाउन गोरे पहाडीभन्दा काले मधेशी नै धेरै संक्रिय रहेको उनको भनाइ छ । शेषले काँग्रेस, नेकपा एमाले, राप्रपा, जसपालगायतका पार्टीले मधेश र मधेशी जनताको शोसन र दमन बाहेक उनीहरुको हकअधिकारका लागि कुनै पनि काम गर्न नसकेको बताए ।

शेषले प्रश्न गर्दै भनेका छन् उनीहरुले मधेशीबाट चुनाव जितेर जान्छन् तर मधेशीहरुको नागरिकता सम्बन्धी प्रश्न उठ्दा चु–सम्म बोल्दैनन्, मधेश विकासको कुरा उठ्दा किन बोल्दैनन् ? मधेश उपनिवेशकमा भएको बताउँदै यसलाई स्थायित्व गर्नु जनमत पार्टीको पहिलो दायित्व भएको बताए । मधेश स्वातन्त्रताको लागि जनमत संग्रह पार्टीको माग रहेको स्मरण गराउँदै नेता शेषले स्वराजमाथि जति दमन गरेपनि जनमत पार्टी फूलको गुच्छाबाट जहिले पनि स्वागत गर्न तत्पर रहने बताए ।

उनले भने हामी क्रान्तिकारी भएपनि आतंकवादी होइनौं, हामी गान्धीवादी हौं, तर हामी आफ्नो अधिकारको लागि एक इन्चसम्म पछाडी आउँदैनौ । यसका लागि अन्तिम स्वाँससम्म क्रान्ति जारी रहने छ । सेना, प्रहरीलगायतले जति सुकै दमन गरेपनि, जति सुकै लाठी हाने पनि, जेल हाले पनि आफुहरुले सहने भन्दै उनले आफ्नो अधिकारबाट पछाडी कहिल्यै नजाने र दमनकारीहरुलाई फुलबाट स्वागत गर्ने बताए ।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

श्रद्धाञ्जली सभामा महिला नेतृ नशिमुन शेष जोयाले महिला हक अधिकारको लागि महारानी लक्ष्मी वाईले गरेको उदाहरण अनुसार अब मधेशी महिलाले समेत क्रान्तिको लागि तयारी गर्नुपर्ने बताईन् ।

नेतृ जोयाले अन्य वर्गको महिलाहरु भन्दा मधेशी महिलाहरुले अति नै पिछडिएको बताउँदै हाल सरकारद्वारा ल्याइएको नागरिकता सम्बन्धी कानुन विभेदपूर्ण रहेको हुँदा त्यसको लागि महिला अगाडी आउनुपर्ने बताईन् ।

श्रद्धाञ्जली सभामा रियाल अहमद शेष, शैलेन्द्रकुमार कर्ण, राजितराम बर्मा, विष्णु यादव, अब्दुल वाहिद शेष, जाविर हल्वाई, मो। हुशेन शाह, हरपाल सिंह, शिवकुमार चौधरीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

मालपोतका कर्मचारीले कार्यालयमै माग्छन् ५० हजार घुस

Next Post

निर्वाचन घोषणापछि स्थानीय तहलाई संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौती हुन्छ ?

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

निर्वाचन घोषणापछि स्थानीय तहलाई संघीय सरकारबाट प्राप्त हुने अनुदान कटौती हुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शान्ति, स्थिरता र विकासका लागि तोकिएको मितिमा चुनाव जरुरी छ : राष्ट्रपति भण्डारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h S
Humidity: 69%
Pressure: 1009.14mbar
UV index: 5
TueWedThu
30°C / 23°C
28°C / 22°C
30°C / 22°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?