ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

परसपुरदेखि गौघाट जोड्ने १३ किलोमिटर पक्की सडक जीर्ण

News Desk by News Desk
१०:५१ बिहान, माघ २५, २०७७
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते ।
मर्मत सम्भार तथा निर्माणका लागि सम्बन्धीत निकाय उदासिन बन्दा बाँकेको परसपुरदेखि गौघाट जोड्ने १३ किलोमिटर पक्की सडक जीर्ण बन्दै गएको छ । अहिले निर्माण भैरहेको सडक गुणस्तरहीन देखिएको छ । ग्राबेल र बालुवाको मिश्रण नमिलेको, राजनीतिक दाउपेचका कारण जनप्रतिनिधी र कमिशनका लागि यहाँका जानकार तैचुप मैचुपको अवस्थामा रहेको ऋषि पोखरेल आफनो सामाजिक सन्जाल फेसबुकमा गुनासो पोख्छन ।

उक्त सडकमा ग्रावेल कम वालुवा बढी हालिएको र सडकको माटो समेत गतिलोसँग पटान नगरिएको उनले फेसकुबमार्फत खुलासा गरेका छन । सडकमा आवतजावत गर्ने सवारी साधन र आमनागरिकलाई सास्ती हुँदै आएको छ । जताततै सडकमा खाल्डाखुल्डी छन् ।

पानी पर्दा ती खाल्डाखुल्डीमा पानी जम्ने र सडक नै जलमग्न हुने गरेको छ । कालोपत्रे उत्रिएको ठाउँमा त सडक हिलाम्मे हुँदा तीब्र गतिमा गुडिरहेका कतिपय सवारी साधन चिप्लिएर दुर्घटना समेत पर्ने गरेका छन् ।
सडकको अवस्था दयनिय छ । तीन मिटर कालोपत्रे गराएको उक्त सडकमा अहिले कालोपत्रे उत्रिएर एकदेखि डेढ मिटरमा सिमित छ ।

कतिपय ठाउँमा त त्यहि पनि छैन् । जानकी र खुजरा गाउँपालिका भित्र पर्ने उक्त सडक मर्मत तथा पुन निर्माणका लागि दुवै गाउँपालिका उदासिन छन् । सडक डिभिजन कार्यालय समेत यस बिषयमा गम्भीर हुन सकेको छैन् । सडक निमार्णका लागि खजुरा तथा उक्त सडक क्षेत्रका नागरिक समेतले चासो देखाएका छैनन् । उक्त सडक भएर साँसद नन्दलाल रोकाय, बाबुराम गौतम र नेकपाका नेता रत्न खत्रीगायतका व्यक्ति अधिकाशं समय आवतजावत गर्दै आएका छन् ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

उनीहरूले सडकको अवस्था नजिकबाट निहालेका छन । तर, यसको मर्मतका लागि उनीहरू पनि रमिते छन । सडकको विस्तार र निर्माणका लागि खासै काम अघि बढेको छैन् । गरिएपनि बिचमै अलपत्र परेको देखिएको छ । ३२ करोड बजेट विनियोजन गरिएको चर्चा थियो । सडकको नामको बजेट अहिलेपनि खर्च हुन सकेको छैन् ।

तर, उक्त बजेट अहिले कहाँ छ रु यसको कुनै लेखाजोखा छैन् । सडकको अवस्था दैनिक जीर्ण बन्दै छ । विनियोजित बजेट अलपत्र छ । जनताले सास्ती भोगिरहेका छन् । स्थानीयदेखि प्रदेश र संघीय जनप्रतिनिधी रमिते देखिएका छन् । जीर्ण परसपुरदेखि गौघाट सडक विस्तार र सुधारको पखाईमा छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेन

Next Post

कञ्चनपुरमा नक्कली नोट बनाउने सामानसहित दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

कञ्चनपुरमा नक्कली नोट बनाउने सामानसहित दुई जना पक्राउ

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

दुर्घटनामा बाया खुट्टा गुमाएकी मायालाई मेचीमहाकाली बुहारी संयुक्त अवाजको सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 26°C
Wind: 3km/h WNW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?