ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुर्घटनामा बाया खुट्टा गुमाएकी मायालाई मेचीमहाकाली बुहारी संयुक्त अवाजको सहयोग

News Desk by News Desk
११:२२ बिहान, माघ २५, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बाँके माघ २५ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ साझामा डेरा बस्दै आएकी माया रोकाया करिब ५ वर्ष अघि काठमण्डौ जाने क्रममा सवारी दुर्घनामा परी उनी घाईते भएकी थिईन् । उनले उक्त दुर्घटनाबाट आफ्नो बाँया खुट्टा समेत गुमाईन् । दुर्घटनाका कारण खुट्टा गुमाएकी रोकायाका श्रीमानले खुट्टा गुमेकै कारण छोडेर गएका थिए । अहिले उनका श्रीमान कहाँ छन् ? के गर्दै छन् ? कुनै पत्तो छैन । उनले खुट्टा मात्रै होईन्, जीन्दगीको साहारा गुमाईन् । खुट्टा गुमेकोमा उनलाई त्यत्ति दुख लागेन जति दुख सँगै बाँच्ने सँगै मर्ने कसम खाएका श्रीमान गुमाउनु पर्याे ।

जुम्ला माईती घर रहेकी रोकायाले जनयूद्धको बेलामा बैतडीका एक युवासँग भुमिगत विवाह गरेकी थिईन् । अहिले साँझ बिहानको छाक जोड्न पनि निकै मुस्किल रहेको रोकायाले बताईन् । उनले भनिन्,–‘कहिलेकाही माईतीले सहयोग गर्छन् । श्रीमानले पहिले पनि वास्ता गर्दैन थे । झन् अपाङ्ग भएपछि छोडेरै गए अहिले सम्पर्क नै छैन । मेरो आफ्नो मान्छे कोही छैन । मेचीमहाकाली बुहारी संयुक्त अवाजले मलाई यति सहयोग गरेकोमा धेरै धन्यवाद ।’ मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाले रोकायालाई शनिबार सिलाई मेसिन दिएको छ । जिविकोपार्जनमा सहजताका लागि एक थान सिलाई मेसिन दिएको हो ।

सिलाई मेसिनसँगै संस्थाकी सचिव प्रमिला शाहीले रोकायालाई ६ महिनासम्म सिलाईकटाईको सिप सिकाउने जिम्मेवारी समेत लिएकी छन् । शाहीले आफ्नो जन्मदिनको अवसरमा रोकायालाई सिप सिकाएर आत्मनिर्भर बनाउने जिम्मेवारी लिएकी हुन् । विगत लामो समयदेखि एकल पमा बस्दै आएकी रोकायाको आर्थिक अवस्था न्युन रहेको छ । उनका साथमा १ छोरा समेत रहेका छन् । कार्यक्रममा संस्थामा आवद्ध रेणुका खड्का, प्रेमिका शाही, उमिला अधिकारी पाण्डे, लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । रोकायालाई मेसिन सहयोगका लागि आर्थिक सहयोग गर्नेहरुको नामावली।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

Next Post

जसपा बाँकेले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

जसपा बाँकेले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

भागरथी हत्या प्रकरणः प्रहरीको अनुसन्धान तीव्र, दोषी पत्ता नलागेसम्म आफन्तले शव नबुझ्ने

ला लिगा : बार्सिलोनाले रियल बेटिसलाई हरायो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:10 am6:06 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 81%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
33°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?