ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

टोकन प्रर्णाली र हेल्प डेस्कले सेवाग्राहीलाई थप सास्ती, बासले संचालन गरेको हेल्प डेस्कमा कर्मचारी नै आउदैनन्

News Desk by News Desk
११:०९ बिहान, माघ २६, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते ।
भूमिसुधार तथा मालपोत कार्यालयका सेवा सुविधालाई सहज र सुलभ बनाउन भन्दै टोकन प्रणाली लागू गरिएको छ । तर, सेवाग्राहीले भने यसबाट समस्या बढेको गुनासो गरेका छन् । टोकन प्रणाली लागू गरिएपछि सेवाग्राहीलाई पालो आउन एक साताभन्दा बढीको समय लाग्ने गरेको छ । टोकन लिन जाँदा चार र पाँच दिनपछिको मात्र टोकन पाइने गरेकाले काममा ढिलाइ भइरहेको सेवाग्राहीको भनाइ छ ।

जग्गा पास गराउन मालपोत कार्यालय पुगेका डुडुवा कम्दीका नरेश यादव अत्यधिक भीडका कारण आधा दिनपछि टोकन पाउने ठाउँमा पुगेको र पाँच दिनपछिको टोकन पाएको बताउँछन ।सिडिओले सुधार गरेको भनिएको बाँके मालपोतको काममा विगतको भन्दा झन् ढिलाइ भएको सेवाग्राही बताउँछन । यसअघि आउँदा एक दिन वा बढीमा दुई दिनमा सबै काम हुने गरेकामा अहिले एक साता कुर्नुपर्ने अवस्था आएकाले सेवाग्राही झन् समस्या झेल्न बाध्य भएको सेवागहीको भनाई छ ।

मालपोत कार्यालयमा सेवा सुविधाका लागि पुगेका राँझाका दीपक थापाले पनि टोकन सुरु गरिएपछि कार्यालयको काम झन् अस्तव्यस्त भएको गुनासो गरेका छन । टोकन लिएर विभिन्न फाँटमा पुग्दा कर्मचारीले काममा खासै ध्यान नदिएकाले ढिलाइ भइरहेको उनी बताउँछन । बिचौलिया हटाउने नाममा गरिएको टोकन प्रणालीले झन् सर्वसाधारणले दुःख पाइरहेको लेखापढी सङ्घ बाँकेका उपाध्यक्ष जगदम्बा पाठक बताउँछन ।

उनकाअनुसार सहयोग गर्ने निहु्रँमा बाँके प्रशासन र बासको मिलेमतोमा राखिएका भोलेन्टिर र हेल्प डेस्कका मान्छेले समेत यहाँ विचौलियाको काम गरिरहेका छन । उनीहरूले आफना नजिकका र चिनेका मान्छेलाई घुसाउने, उनीहरूको काम छिटो गरिदिने, सहज टोकन उपलब्ध गराउँने, काम गरे वापत पैसा असुली गर्ने लगायतका काम गर्दै आइरहेको खुलेको छ । मालपोत लगायत बाँकेका अधिकांश सरकारी कार्यालयमा बास नाम गैरसरकारी संस्थाका सदस्यहरू त्यो पनि सिडिओको दबाब र पहुँचका आधारमा विना मापदण्ड राखिएको खुलेको छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

उता भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका निमित्त प्रमुख अमरराज सेजुवाल टोकन प्रणाली लागू गरेर नयाँ व्यवस्थापन गर्दा केही ढिलाई हुने भए पनि पहिलो आउनेले पहिलो पालो पाउने गरेको बताउँछन । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बिचौलियाको प्रवेश निषेध गरेर हेल्प डेस्क स्थापना गर्दै माघको पहिलो साताबाट टोकन प्रणाली लागू गरेका थिए । तर, अदालतले उनको मनोमानी निर्णयका विरूद्ध लेखापढी व्यवसायीलाई काम गर्न पाउने भन्दै सिडिओ वा प्रशासनका विपक्षमा आदेश जारी गरिसकेको छ ।

भीडभाडकाबीच नेपालगन्जको जमुनाह नाकामा जिल्ला प्रशासन कार्यालयको सहकार्यमा असल शासन क्लव बासले नागरिक सहायता कक्ष स्थापना गरेको छ । भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने व्यक्तिहरुले नाकामा विभिन्न दुख र समस्या झेल्न थालेपछि त्यसको सहजिकरणका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको थियो । तर उक्त हेल्थ डेस्क कुनै प्रभावकारीता देखिएको छैन्।

डेस्कमा बस्ने कर्मचारी अहिले आउनै छाडिसके । हेल्थ डेस्कको नाममा बसेका कर्मचारी कहिले आउने र कहिले नआउने गरेको स्थानीयबासीहरु बताउँछन् । मिडियावाजी गर्न र चर्चामा आउन चाहने सिडियो कुरुम्वाङलाई गैससहरुले प्रलोभनमा पारेर विभिन्न ठाउँमा राखेका हेल्प तथा हेल्थ डेस्कहरुको कुुनै प्रभावकारीता नदेखिएको हो ।

ADVERTISEMENT

नेपालगन्ज उपमहानगरपालिकामा पनि बासले हेल्प डेस्क राखेको छ । हेल्प डेस्कका लागि उपमहानगरपालिकाले बजेट समेत दिने गरेको छ। बजेट आफै दिएपछि नगरपालिका आफैले कर्मचारी राख्नु पर्ने हो । तर कर्मचारी बासले राखेको छ ।

उपमहानगरपालिकाकै कर्मचारी भन्छन कहिले काँही यस्तो लाग्छ नगरपालिका जनप्रतिनिधिहरुले होइन गैससले चलाउँछन् जस्तै लाग्छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले बासले सहजिकरण गरेको दावी गरिन् । हेल्प डेस्क नगरपालिकाकै हो उनले भनिन् तर बासले सहजिकरण गरेको छ ।

Share146Tweet92SendShare
Previous Post

ला लिगा : बार्सिलोनाले रियल बेटिसलाई हरायो

Next Post

सुशील कोईरालाको पाँचौं स्मृति दिवस बाँकेमा मनाइयो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

सुशील कोईरालाको पाँचौं स्मृति दिवस बाँकेमा मनाइयो

जानकी गाउँपालिकाद्वारा स्वास्थ्य सामाग्री वितरण

आजको मौसमः बदली तथा हिमपातको सम्भावना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 74%
Pressure: 1007.79mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?