ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अब समुदायस्तरमै खोप अभियान

News Desk by News Desk
४:४१ मध्यान्ह, फाल्गुन ९, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
कोरोना भाइरसविरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । सबैभन्दा राम्रो पक्ष भनेको खोप लगाएकामध्ये अहिलेसम्म कसैलाई पनि गम्भीर स्वास्थ्य समस्या देखिएको छैन । केहीलाई भने सामान्य खालका असर देखिएका छन् ।

५५ वर्षमाथिका सबैलाई आउँदो फागुन २३ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । यो भनेको फागुन २३ देखि नै समुदायस्तरमा लगाइँदैछ भन्ने बुझ्नु पर्छ । समुदायमा गएर उमेर समूहअनुसार खोप दिइनेछ । समुदायस्तरमा गएपछि पहिलो प्राथमिकतामा ५५ वर्षभन्दा माथि उमेर समूहका पर्नुहुन्छ । त्यसपछि अरुलाई लगाउने हो । खोप केन्द्रलाई समुदायस्तरमा लगिन्छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार पहिलो डोज लगाएकालाई ८ देखि १२ हप्तामा दोस्रो डोजको खोप दिने भनिएको छ । त्यहीअनुसारको व्यवस्थापन हुन्छ । खोप केन्द्रहरु समुदायस्तरमा सञ्चालन हुने भएकाले खोप केन्द्रहरु थपिन्छन् । कति बढाउने? कहाँ-कहाँ सञ्चालन गर्ने, कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल हुँदैछ । जिल्ला समन्वय समिति, अनुगमन समिति र स्वास्थ्य कार्यालयहरुको समन्वयमा खोप केन्द्रहरु तोकिनेछन् । त्यहीअनुसारको खोप अभियान सञ्चालन हुन्छ ।

अब पनि कोभिसिल्ड खोप नै लगाउने हो । सिरम इन्स्टिच्युट अफ इन्डियामा कोभिसिल्ड नामक खोप उत्पादन भइरहेको छ । अहिले लगाइरहेको खोप पनि यही हो । र आउँदो २३ गतेदेखि पनि यही कम्पनीको यही खोप लगाइन्छ ।

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

पहिलो डोज लगाइसकेकाले दोस्रो डोज खोप कहिले लगाउने भनेर सूचना सार्वजनिक हुने भएकाले अलमलमा पर्नु पर्दैन । पहिलो डोज लगाएकालाई २८ दिनपछि लगाउने भन्ने विषय परिमार्जन भएको छ । ८ देखि १२ हप्तामा लगाउँदा राम्रो प्रभाव देखिने रिपोर्टहरु सार्वजनिक भएका छन् । त्यही भएर सरकारले पनि अलि ढिला गर्न लागेको हो ।

यही खोप लगाइसकेपछि गरिएको अध्ययनका क्रममा ८ देखि १२ हप्ताको बीचमा दोस्रो डोज दिँदा अझै प्रभावकारी भएका खबरहरु सार्वजनिक भएका छन् । नेपालमा पनि त्यस्तै अवधिमा दोस्रो डोज खोप लगाउने हो । खोप सुरक्षित छ । प्रभावकारी छ । १६ वटाभन्दा धेरै देशले लगाइसकेका छन् । विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।

खोप सुरक्षित र प्रभावकारी छ भनेर सूचीकृत भइसकेको छ । सबै उमेर समूहकाले ढुक्क भएर खोप लगाउँदा हुन्छ । खोप लगाउने मिति तोकिसकेपछि सम्बन्धित खोप केन्द्रमा गएर ढुक्कले खोप लगाउँदा हुन्छ । राष्ट्रिय लक्ष्य पूरा नहुञ्जेलसम्म खोप खरिद प्रक्रिया अगाडि बढिरहन्छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

बाँकेमा नेकपाको १५ दिने अभियान

Next Post

संसद पुनःस्थापनाको विकल्प छैन्ः राई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
Next Post

संसद पुनःस्थापनाको विकल्प छैन्ः राई

हत्या, हिंसा, बलात्कार अन्त्यको माग

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Light Rain
6:09 am6:09 pm +0545
Feels like: 29°C
Wind: 14km/h SSE
Humidity: 86%
Pressure: 1005.08mbar
UV index: 1
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?