ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

व्यवसायिक सुरक्षा प्रमुख मुद्धा: लोकतान्त्रीक समावेशी व्यवसायी समूह

News Desk by News Desk
६:२३ मध्यान्ह, फाल्गुन १३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके फागुन १३ गते ।
लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले व्यवसायिक सुरक्षा आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाट गर्दै सो समूहले आफ्नो प्रमुल लक्ष्य व्यवसायिक सुरक्षा नै रहेको बताएका छन् ।

‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले बिहीबार कोहलपुरको उज्वल मेडिकल हल, न्यूरोड, चौराहा, मुख्य बजार, साँझा चोक, पीपलचौतारा हुँदै हाईस्कुल चोकसम्मका व्यवसायिहरुसँगको भेटघाट गर्दै कोहलपुर क्षेत्रको व्यापार व्यवसायको सुरक्षा आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् । कोहलपुरका पसलहरुमा चोरीका घटनाहरु बढिरहेको, कोरोना भाईरसका कारण व्यापार व्यवसाय धरासय भएको, घरभाडा तिर्न नसक्दा व्यवसाय बन्द गर्नुपरेको, रुपैडिया बजारले व्यवसायमा असर गरिरहेको, खाद्य,मासु तथा माछा पसलमा अनावश्यक अनुगमन गरि दुःख दिईरहेको लगायतका समस्याहरु लोकतान्त्रीक समावेशी व्यवासयी समूहका उम्मेद्वारहरु बिचमा राखेका थिए ।

त्यस्तै फुटपातमा व्यवसायी गर्नेहरुले आफ्नो दिर्घकालिन रुपमा व्यवस्थापन गर्न माग गरेका छन् । संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले व्यवसायीहरुले झेल्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि आफ्नो टिमले नीतिगत व्यवस्था नै गरी आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले कोहलपुरमा देखिएको फुटपातको समस्यालाई स्थायिन सरकारसँग सहकार्य गरी उचित व्यवस्थापन गर्ने, सिमापारको व्यवसायलाई निरुत्साहित गर्न राज्यले बनाएको ऐन र नियमको परिपालना गराउन सम्बन्धित निकायलाई कडा दवाव दिनुका साथै उपभोक्ता जागरण अभियान आफ्नो टिमले संचालन गर्ने प्रतिवद्धता व्यवसायीहरुको बिचमा गरेका छन् ।

सो क्रममा कोरोना भाईरसपछि व्यापार व्यवसायिमा देखिएको समस्यालाई मध्यनजर गर्दै कोरोनाबाट प्रभावित व्यवसायीहरुको व्यवसाय पुर्नउत्थानका लागि विशेष नीति लिएर विभिन्न कार्यक्रमहरु ल्याउने लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार संगीता सुवेदीले बताएकी छिन् । साथै खाद्य, माछा र मासु पसलहरुमा अनावश्यक अनुगमन गरी व्यवसायीहरुलाई दुःख दिने कार्यलाई रोक्नका लागि पहल गर्दै उक्त व्यवसायलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि सबैसँग सहकार्य गर्ने लोकतान्त्रीक समावेशी व्यवासयी समूहबाट कोषाध्यक्ष पदकी उम्मेद्वार सीता कार्कीले बताएकी छिन् ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

साथै घरधनि र व्यवसायी बिचको समस्यालाई स्थायी रुपमा समाधान गर्नका लागि आफ्नो टिमले विशेष नीति लिई कार्यन्वयनमा ल्याउने लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट उप–महासचिव पदका उम्मेद्वार दिपक बहादुर भण्डारीले बताएका छन् । साथै लोकतान्त्रीक समावेशी व्यवासयी समूहलाई ईलोक्ट्रोनिक्स व्यवसाय संघले आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

कोहलपुरलाई आधुनकि व्यापरिक केन्द्र बनाउन सुझाव
लोकतान्त्रीक समावेशी व्यवासयी समूहको व्यवसायिक भेटघाटका क्रममा कोहलपुरलाई आधुनिक व्यापारिक केन्द्र बनाउनका लागि उम्मेद्वारहरुलाई सुझाव दिईएको छ । कोहलपुर क्षेत्रमा लामो समयदेखि व्यवसायी गर्दै आईरहेका सागर गैरेले कोहलपुरको न्यूरोड क्षेत्रलाई व्यवसायिक क्षेत्रका रुपमा विकास गर्नुपर्ने, भाटभटेनी जस्ता ठुला व्यवसाय संचालन गर्नुपर्ने, कोरोनाबाट थला परेको व्यवसायलाई पुरानै अवस्थामा फकाउनुपर्ने लगायत व्यवसायहरुले भोग्दै आएका समस्याहरुलाई बुझेर समाधान गर्न सक्ने नेतृत्व अब कोहलपुर उद्योग वाणिज्य संघमा आउनुपर्ने बताएका छन् ।

साथै उनले व्यवसायिक हक र हितका लागि सकरात्मक सोच भएको नेतृत्व अब आउनुपर्नेमा जोड दिएका छन् । साथै व्यवसायि गैरेले दिएका सुझावहरुलाई आत्मासाथ गर्दै लोकतान्त्रीक समावेशी व्यवासयी समूहले आफ्नो नीति तथा कार्यक्रमहरु ल्याउने अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पोडेलले बताएका छन् । सो समूहले व्यवसायिक भेटघाटलाई तिव्रता दिएको छ ।

ADVERTISEMENT

लोकतान्त्रीक समावेशी व्यवासयी समूहलाई बिजय गराउन मत माग्दै नेपाली काँग्रेस बाँकेको उपसभापति फुलराम थारु, महासमिति सदस्य नारायण प्रसाद गौडेल, भानुभक्त भट्टराई, जिल्ला सदस्य चिन्तामणि धिताल, कोहलपुर नगरसभापति बलराम शर्मा, काँग्रेस नेता टेकनाराण भुषाल लगायत काँग्रेसका नेता तथा कार्यकर्ताहरुले व्यवसायिहरुसँग भेटघाट गरेका छन् ।

Share148Tweet92SendShare
Previous Post

म्युजिक भिडियोमा जम्दै कृष्ण अधिकारी

Next Post

राँझा विमानस्थलमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

राँझा विमानस्थलमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने

तस्करको धन्दाः नेपालगन्जबाट भारत पुग्छ पेट्रोल, प्रहरी प्रशासन मौन

समाचारको विषयलाई लिएर अनलाइन र पत्रकारलाई धम्की

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 25°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?