ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तस्करको धन्दाः नेपालगन्जबाट भारत पुग्छ पेट्रोल, प्रहरी प्रशासन मौन

जावेद अन्सारी by जावेद अन्सारी
६:४८ मध्यान्ह, फाल्गुन १३, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन १३ गते ।
बाँकेबाट भारतमा पेट्रोल तस्करी हुने गरेको छ । अवैध सीमानाकाको प्रयोग गरेर तस्करहरुले पेट्रोल भारत छिराउने गरेका छन् । नेपालभन्दा भारतमा महंगोमा पेट्रोल पाइने भएपछि नेपालबाट तस्कर हुने गरेको हो । करिब महिना दिन अगाडी एक लिटरको पेट्रोल भरिएको खानेपानीको बोटल बोकेर नेपालगन्जको नेपाल भारत सिमानाका जमुनाह देखि भारत तर्फ (रुपैडिहा) जाँदै गरेको दृश्य साधारण जस्तै लाग्ने गरेपनि अहिले भने त्यो तस्करी मौलाउदै गएको छ ।

भारतमा दिनप्रतिदिन पेट्रोलियम पदार्थको आकाशियको मुल्य वृद्धि पछि नेपालको सिमावर्ती भारतिय बजारमा नेपाल देखि पेट्रोलियम पदार्थको तस्करी बढेको छ ।भारतीय बजारमा पेट्रोल करिब भारतिय १०० को आसपास र केही शहरहरुमा १०० रुपैयाँ समेत नाघी सकेको अवस्थामा नेपालबाट पेट्रोलियम पदार्थ तस्करी गर्दा लिटरमा ३० देखि ४० नेपाली रुपैयाँ सम्मको बचत हुने हुँदा त्यसको तस्करी व्यापक हुँदै आएको छ । खुल्ला सिमाना रहेका कारण सानो सानो परिणाममा पेट्रोलियम पदार्थको तस्करी बढिरहेको छ ।

नेपाल-भारत सिमाको बाके खन्ड करिब ५६ किलोमीटर खुला सिमाना रहेको छ जसले गर्दा पेट्रोलियम पदार्थ तस्करी गर्ने समूह सक्रिय रहेका छन् ।
प्राय नेपाल भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य केही महँगो नै रहने भए पनि भारतमा अन्तरास्ट्रिय बजारको हवाला दिदै गरिएको मूल्य वृद्धि संगै पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि हुँदा नेपाल र भारत बिचको तुलनात्मक मुल्यमा ठूलो अन्तर रहने हुँदा पेट्रोलियम पदार्थको तस्करी व्यापक रुपमा हुने गर्दछ ।

नेपालबाट धेरै ठुलो मात्रामा तस्करी हुनेमा डिजेल पर्ने एक सुरक्षाकर्मीले बताए । सबैभन्दा धेरै डिजेल तस्करी हुनेगर्छ त्यसपछि पेट्रोल ।नाम नबताउने सर्तमा तस्करीको समुहलाई प्रतिलिटर डिजलमा ३० रुपैयाँ र पेट्रोलमा २०.२५ रुपैयाँको नाफा मिल्ने गर्छ तर भारतमा दिनहुुँ वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यलाई हेर्ने हो भने त्यो भन्दा बढी नै नाफा हुने जिकिर रहेको छ । नेपालबाट भारततर्फ तस्करी हुने पेट्रोलियम पदार्थ सबैजसो क्षेत्रबाट हुने अनुमान र जिकिर गरेपनी बिशेषगरि अहिलेको समयमा नरैनापुर क्षेत्रको नाका र खडैचा नाका भएर बढी नै तस्करी हुने गरेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

तस्करीको लागि बाँकेको हकमा नरैनापुर र डुडुवाका सिमानाका स्वर्गको रुपमा हेरेको छ । प्रशासन, पत्रकार तथा सुरक्षाकर्मीको उति सारो उपस्थिति नहुने भएकाले पनि उक्त क्षेत्र तस्करीको लागि उपयुक्त रुटको रुपमा तस्करी समुहले हेर्ने गरेका छन् । उसो त नेपाल देखि भारत र भारत देखि नेपालमा हुने कुनै पनि तस्करीमा सशस्त्र प्रहरिकै मिलोमतो रहने समेत बताउदै आएका छन् ।

भारतको केन्द्र सरकार र राज्य सरकारले पेट्रोलियम पदार्थमा भारी मात्रामा छुट्टाछुट्टै ट्याक्स लगाउने र अन्तर्राष्ट्रिय बजारमा आएको उछाल संगै पेट्रोलियम पदार्थमा हुने मूल्य वृद्धि संगै नेपालबाट भारत तर्फ पेट्रोलियम पदार्थको तस्करी मौलाने गर्दै आएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राँझा विमानस्थलमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने

Next Post

समाचारको विषयलाई लिएर अनलाइन र पत्रकारलाई धम्की

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

समाचारको विषयलाई लिएर अनलाइन र पत्रकारलाई धम्की

कैलालीमा फागुन १५ र १६ गते थरुहट–थारुवान मोर्चाको विशेष राष्ट्रिय सम्मेलन

बर्डफ्ल्युकाबीच कुखुराको अवैध तस्करी रोकिएन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 25°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?