ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लैंगिक हिंसा विरुद्ध सम्वाद

News Desk by News Desk
९:०५ मध्यान्ह, फाल्गुन २१, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
स्थानीय सरकार थप जिम्मेवार बन्नु पर्नेमा जोड
नेपालगञ्ज, फागुन २१ गते — लैगींक हिंसा नियन्त्रणका लागि स्थानीय सरकार थप जिम्मेवार बन्नु पर्नेमा जोड दिइएको छ । अन्तराष्टिय महिला दिवसका सन्दर्भमा सम्वाद समूह बाँकेद्धारा शुक्रबार नेपालगञ्जमा आयोजित लैंगिक ंिहंसा नियन्त्रणका लागि स्थानीय तह र सरोकारवाला निकाय विषयक अन्तरक्रियात्मक सम्वादमा सहभागी सम्वद्ध सरोकार व्यक्तिहरुले सो कुरा बताएका हुन् ।

महिला नेतृत्व कोभिड १९ को संसारमा समान भविश्यप्राप्ती भन्ने मुल नाराका साथ भएको कार्यक्रममा स्थानीय तहका उपाध्यक्ष, न्यायीक समितिका संयोजक, सम्वद्ध सरकारी कार्यालयका प्रमुख, अधिकारकर्मी, सुरक्षाकर्मी, हिंसा विरुद्ध क्रियाशिल संघसंसथाका प्रतिनीधी,कानून व्यवसायी, शिक्षक लगायतको सहभागीता रहेको थियो ।
बढदो यौनंिहंसा नियन्त्रणमा स्थनीय सरकार र सरोकारवालबीचको प्रभावकारी समन्वय र सहकार्य अनीवार्य रहेको आवश्यक्ता औल्याइएको थियो । अधिकांस सहभागीरुले ंिहंसा नियन्त्रण र पीडितको न्यायका लागि सरोकार पक्षले आआफनो स्थानबाट अग्रसरता देखाएपनि प्रमुख दायित्व स्थानीय सरकारको भएकाले थप सम्वदेनशील र जिम्मेवार बन्नु पर्ने सुझाव दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख महिला विकास अधिकृत शोभा शाहले लैगिंक हिंसा, समग्र अवस्था, कानूनी प्रावधान र प्रयोग तथा सरोकारवीचको सहकार्यको पाटोमा कार्यपत्र प्रस्तुत गर्नु भएपछि व्यापक विमर्श गरिएको थियो । खजुरा गाउँपालिका उपाध्यक्ष एवं सम्वाद सदस्य एकमाया विकले यौन हिंसाका घटनामा पीडितलाई न्याय दिलाउन अनेकन चुनौती देखीएपनि सामुहिक सहकार्यबाटै हिंसा रोक्न सकिने विश्वास व्यक्त गर्नु भयो । सरकारी वकील कार्यालयका जिल्ला न्यायधिवक्ता वासुदेव शर्माले ंिहसाका घटनामा प्रहरीको अनुसन्धान प्रभावकारी बनाउन सकीयो भने कानूनी कारवाहीमा समस्या नहुने स्पष्ट पार्नु भयो ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राम सुरेश यादवले शिक्षकमार्फत पनि लैंगिक ंिहंसा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न सकिने भएकोले त्यस्ता कार्यक्रम सञ्चालनको बातावरण बनाउन आहवान गर्नु भयो । सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएकोे कार्यक्रममा जिल्ला वार अध्यक्ष जनक बहादुर शाी, जिल्ला कानूनी सहायता समितिका अधिवक्ता मान वहादुर बुढा, नेपाल मानवअधिकार संगठन बाँकेका सभापति अधिवक्ता प्रलाद वहादुर कार्की, जिल्ला प्रहरी अन्तर्गत जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख श्यामा पाइजामगर, भेरी अष्पताल एकद्धार संकट व्यवस्थापन केन्द्रकी प्रतिनीधी कविता पौडेल, भानु माविकी शिक्षीका गीता अर्याल, अधिकारकर्मी कमला पन्त लगायतले आआफनो विचार, अनुभव र सुझाव राख्नु भएको थियो ।

सम्बन्धित समाचार

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

‘बी’ डिभिजन लिगमा सातदोबाटो र बाँसबारी भिड्ने

Next Post

बहुचर्चित मेलम्चीको पानी आज सुन्दरीजलमा झर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरी महानिरीक्षक विवादको रिटमा आज सुनुवाइ हुँदै

१२:१० बिहान, मंसिर १०, २०८३
घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार
समाचार

घरभित्र चितुवा पसेपछि बर्दियाको खुसलपटुवामा त्रास, राति उद्धार

४:३९ बिहान, मंसिर ७, २०८३
भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी
समाचार

भौतिक संरचना सुधारदेखि स्वास्थ्य व्यवस्थापनसम्म योगदान गर्ने वली बने उत्कृष्ट प्रहरी

९:१४ बिहान, मंसिर २, २०८३
नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
Next Post

बहुचर्चित मेलम्चीको पानी आज सुन्दरीजलमा झर्ने

‘बी’ डिभिजन लिग : ब्वाइज युनियन र टुसाल तथा खुमलटार र श्री भगवती खेल्दै

रामपुरस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाखको क्षति

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
13°
Clear
6:48 am5:22 pm +0545
Feels like: 13°C
Wind: 2km/h NE
Humidity: 97%
Pressure: 1015.92mbar
UV index: 0
FriSatSun
26°C / 12°C
27°C / 12°C
26°C / 12°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?