ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खजुरामा जारी तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

News Desk by News Desk
१०:१९ मध्यान्ह, चैत्र १, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके चैत १ गते ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावी तर्फ जनता नमूना मावि ले शिल्ड उचालेको छ । निमावितर्फ दीपक इंग्लिस मिडियम स्कुलले शिल्ड उचाल्न सफल भएको छ । मावी तर्फ आदर्श मावि दोस्रो र अरुणोदय तेस्रो भएका छन् ।

निमावि तर्फ मनकामना आधारभूत दोस्रो र सिटिजन तेस्रो भएका छन् । आधारभूत १ देखि कक्षा ५ सम्म मर्निङ स्टार एकेडेमी प्रथम, आदर्श दोस्रो र ज्ञानोदय तेस्रो भएका छन् । विजेता खेलाडी तथा विद्यालयलाई खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, वडा नं. ४ का वडा अध्यक्ष तिलकवीर सुनार, योजक विद्यालयका प्र अ भीम बहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती सुनार, प्याब्सनका निबर्तमान अध्यक्ष दीपक आचार्य, शिक्षा शाखा कर्मचारीलागायतले पुरस्कर तथा प्रमाणपत्र र शिल्ड बितरण गरे ।

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले शिक्षा, स्वास्थ्यलगायत सबै कुरामा खजुरा अगाडि रहेको भन्दै यही गतिमा अघि बढ्न आग्रह गरे । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाइ नमूना बनाउन शिक्षा, स्वास्थ्य कृषिलागायतमा जोड दिदै रनिङ शिल्ड, शैक्षिक महोत्सव गर्दै आएको र नमुनाका अन्य सुचक पूरा गर्दै आएको बताए ।

गौरवका योजना रहेको संचालनमा खेल क्षेत्रमा लागानी, प्रतिभा देखाउने थलोको रूपमा रनिङ शिल्ड भएको उल्लेख गरे । व्यवस्थापन जिम्मेवारी पाएको विद्यालय जनकल्याण माबी, व्यवस्थापन समिति अध्यक्ष बसन्ती सुनार गाउँपालिकाले शिक्षा क्षेत्रलाई अगाडि बढाउन उर्जा थपेको बताइन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

लक्ष्मीले दियो मृत्यु दाबी रकम

Next Post

राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा भेटवार्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात
अपराध

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

७:०१ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

३:५८ बिहान, बैशाख १३, २०८३
लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते
अपराध

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

९:२१ बिहान, बैशाख १२, २०८३
नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
Next Post

राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा भेटवार्ता

साउदी अरबमा अब रोजगारदाताको अनुमतीबिनै काम परिवर्तन र मुलुक छाड्न सकिने

कोरोना विरुद्धको खोप लिन छुटेकालाई आज खोप दिइदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?