ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हुलाकी सडकसंग जोडिएका गाउँपालिकालाई हुलाकी सहरका रुपमा विकास गरिने: मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
२:०६ मध्यान्ह, भदौ २७, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके भदौ २७ गते । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले हुलाकी सडकसंग जोडिएका गाउँहरुलाई हुलाकी सहरका रुपमा विकास गरिने बताउनुभएको छ ।

बाँकेको नरैनापुरमा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको आज उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्षभित्र हुलाकी सहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने बताउनुभयो ।

नरैनापुरका सबै घरलाई तीन बर्षभित्र फुसरहित बनाइने मन्त्री राईले बताउनुभयो । उहाँले लक्ष्मणपुर स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउने योजना स्विकृत भइसकेकाले अब भौतिक पूर्वाधार निर्माणका साथै जनशक्ति व्यवस्थापन गरिने बताउनुभयो । जोखिमयुक्त बस्तीहरुलाई जोखिमबाट जोगाउन सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको मन्त्री राईको भनाई छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तबले ढिलै भएपनि सुविधा सम्पन्न अस्पताल निर्माण हुने बघौडाबासीका लागि खुसीको क्षण भएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको सर्वाङ्गीण विकासका लागि आफू लागिपरेको बताउँदै पिछडिएको क्षेत्रका विकासका लागि थप बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सो अवसरमा समाजवादी पार्टीका केन्द्रिय सदस्य बाबु खाँ पठान, समाजवादी पार्टी प्रदेश ५ का कोषाध्यक्ष अम्बिका काफ्ले, समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राई, महिला अध्यक्ष उषा गौतम लगायत नरैनापुरका जनप्रतिनिधीको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

३ करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरस्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्र निर्माणका लागि २०६८ साल भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि ८ बर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको छ । संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाई नेपालगञ्जले भवन निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमविविएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ ।

Video here…..
Share149Tweet93SendShare
Previous Post

कांग्रेसका कर्याकर्ताद्वारा नेपालगन्जमा एक घन्टा विरोध प्रदर्शन

Next Post

नेपाली कांग्रेस पर्ती नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दु:खद बिगेप्ती

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

नेपाली कांग्रेस पर्ती नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दु:खद बिगेप्ती

नगर स्तरीय नगर युवा सदभाव समितिको संयोजकमा मधु पौडेल

आज बाट सोर्ह श्राद्ध सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?