ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

मेडिकल कलेजका कर्मचारी र स्वास्थ्यकर्मीलाई माता बागेश्वरीले दियो स्वास्थ्य सामग्री

जावेद अन्सारी by जावेद अन्सारी
६:३४ मध्यान्ह, जेष्ठ ४, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

वसिम अन्सारी
बाँके जेठ ४ गते ।

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले नेपालगन्ज मेडिकल कलेजलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। कोरोना भाइरस महामारीमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई लक्ष्ति गरेर माक्स, टोपी, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरिएको बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले जानकारी दिनु भयो ।

कोभिड वार्डमा खटिने स्वास्थ्यकर्मीको सुरुक्षाका लागि सहकारीले स्वास्थ्य सामाग्री प्रदान गरेको अध्यक्ष कुरेशीको भनाई छ । बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशीले आज एक कार्यक्रमका बिच
मेडिकल कलेज नेपालगञ्जका सहायक निर्देशक डाक्टर रोमान किदवाईलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै डा. किदवाईले महामारीमा पाएको उक्त सामग्रीले ठूलो सहयोग पुर्‍याएको बताउनु भयो। उहाँले स्वास्थ्यकर्मीहरु आफ्नो ज्यानको प्रबाह नगरि बिरामीको उपचारमा खटिएको बताउनु भयो।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत कर्मचारी र कोभिड वार्ड्मा काम गर्ने नर्सहरुलाई सर्जिकल टोपी ८०० पिस, सर्जिकल माक्स ८०० पिस, एन नाइन्टी फाइव माक्स १६० पिस, सर्जिकल पन्जा १३० पिस र सेनिटाइजर १६० पिस प्रदान गरिएको हो ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेशी, सचिब बदरुद्दुजा खाँ, संस्था का शुभेच्छुक सफिक अहमद सिद्दिकी, मजहर अली साईको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको हो।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

Next Post

छाेरिकाे जन्मदिनमा एम्बुलेन्स खरिदका लागी सहयाेग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
Next Post

छाेरिकाे जन्मदिनमा एम्बुलेन्स खरिदका लागी सहयाेग

निषेधाज्ञाको पूर्ण पालनासहित थप सचेत हुन आग्रह

भारतीय नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज साउदी अरेविया जाँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Partly Cloudy
6:15 am5:55 pm +0545
Feels like: 31°C
Wind: 10km/h SSE
Humidity: 65%
Pressure: 1014.56mbar
UV index: 8
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?