ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

शव ब्यवस्थापनमा सक्रिय युवा संघ प्रदेश अध्यक्ष थापा

News Desk by News Desk
११:५५ बिहान, जेष्ठ ९, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके जेठ ९ गते ।
कोरोना संक्रमणको दोस्रो लहर पछि बाँकेका शहर मात्रै होइनन् गाउँ समेत कोरोना संक्रमणको चपेटामा परेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेमा संक्रमण र मृत्युको दर उच्च बनेको थियो । हालका दिनमा संक्रमणको दर केही कम भए पनि मृत्युको सिलसिला भने रोकिएको छैन ।

कोरोना संक्रमणका कारण जिल्लाको अवस्था नाजुक बने संगै सक्रिय बनेका युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले पछिल्ला दिनहरूमा कोरोना संक्रमितको शव ब्यवस्थापनमा समेत सक्रियता देखाउदै आएका छन् ।

कोरोना कहरको सुरुवाती दिनदेखी नै प्रदेश अन्तरगतका जिल्ला कमिटीलाई कोरोना कहरमा कोरोना संक्रमितको उपचार तथा उपचारमा सहयोग पुराउन आव्हान तथा निर्देशन दिएका थापा गृह जिल्ला बाँकेमा एम्बुलेन्स संचालन, शव ब्यवस्थापन तथा संक्रमितको उपचार सहयोगमा जुटिरहेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

नेकपा एमाले बैजनाथ गाउँपालिका, युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीको टोलिले कोरोना संक्रमितको शव ब्यवस्थापनमा कार्य गर्दै आएको छ ।

बाँके जिल्लामा एम्बुलेन्स अभाव कम गर्न, अक्सिजन, पिसिआर परिक्षण जस्ता कुराहरुमा संक्रमितको सहज पहुँच बनाउन जिल्लाका राजनैतिक दल र त्यसका भातृ संगठनको सक्रियता सह्रानिय रहेको छ ।

सोही क्रममा युवा संघ बाँकेका र नेकपा एमाले बैजनाथ गाउँपालिकाले बैशाख १५ गते देखि नियमित कोरोना संक्रमणको शव ब्यवस्थापन गर्दै आएको युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले बताए । युवा संघ बाँके, नेकपा एमाले बैजनाथ र युवा संघ बैजनाथ गाउँ कमिटीको टोलिले हालसम्म २४ वटा कोरोना संक्रमितको शव ब्यवस्थापन गरिसकेको छ ।

ADVERTISEMENT

बाँके बैजनाथ गाउँपालिकामा कोरोना संक्रमितको उपचार तथा शव ब्यवस्थापन कार्यमा युवा संघ नेपालका स्थाई कमिटी सदस्य राजु रुचाल, एमाले बैजनाथका अध्यक्ष प्रेम सुवेदी, युवा संघ बाँकेका सचिव सुनिल रसाइली, युवा संघ बाँकेका जिला कमिटी सदस्य यज्ञ पुन , खगेन्द्र तिरुवा, खेलकुद संघ जिल्ला कमिटी सदस्य दिपक कार्की, मुक्ति समाज बाँकेका अध्यक्ष लिल बहादुर नेपाली, युवा संघ नेपाल बैजनाथ गाउँकमिटी अध्यक्ष प्रेम बिष्ट लगायतका टोलिले दैनिक जसो शव ब्यवस्थापन तथा उपचारमा समन्वय र सहयोग गर्दै आएका छन् ।

कोरोना महामारीको समयमा देश र जनताको सेवा गर्नु नै मुल ध्ययका साथ जनताको घरदैलोमा पुग्दै जनताको सेवामा खटिएको एमाले बैजनाथ र युवा संघ बाँके तथा बैजनाथको कार्य प्रती स्थानिय खुसी देखिन्छन् ।

Share148Tweet92SendShare
Previous Post

कोरोनामा सबैका सारथी बनेका डा पारश श्रेष्ठ

Next Post

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
Next Post

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

युवा संघको एम्बुलेन्सले अहिलेसम्म ४६ बिरामीलाई बोक्यो, कोरोना कहरसम्मै सेवा दिने

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Partly Cloudy
6:15 am5:56 pm +0545
Feels like: 30°C
Wind: 8km/h SE
Humidity: 68%
Pressure: 1014.9mbar
UV index: 8
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?