ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निषेधाज्ञाको मारमा गरिखाने वर्ग

जावेद अन्सारी by जावेद अन्सारी
६:११ मध्यान्ह, जेष्ठ १६, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके जेठ १६ गते ।
बाँकेमा निषेधाज्ञाका कारण दैनिक गर्दै आएको ज्याला–मजदुरी छुटेपछि उनीहरूलाई साँझबिहानको छाक टार्न मुस्किल परेको छ । गाउँघरमा अन्नपानी माग्न जाँदा कोरोना संक्रमण हुने भन्दै मानिसले सहयोग पनि दिन मान्दैनन ।

नेपालगन्जको रामलिला मैदानमा कामको खोजीमा भेटिएका श्रमिकले भने निषेधाज्ञाले ज्याला मजदुरी छुटेपछि सांझबिहानको छाक टार्न मुस्किल परेको छ । ‘यहाँ न हामीलाई राहत दिन्छ न त रोजगारी कसरी ज्यान पाल्ने ? नेपालगन्ज ६ का सुरज कुच्बधियाले भने, खानलाई गाँस र बस्नलाई बास नभएका हामीलाई कस्ले हेर्छ ? ’ज्यालादारी गरेर साँझबिहानको छाक टार्दै आएका उनीहरू निषेधाज्ञाले त्यो पनि बन्द भएको गुनासो गर्दै थिए ।

‘निषेधाज्ञाले काम पनि पाइँदैन, गाउँमा माग्न जाँदा कोरोनाको बेला नआउनु भन्छन्,’ उनले भने, ‘अब हामि कहाँ जाने ?´ कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बांकेमा स्थानीय प्रशासनले झण्डै एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । यसले गरिखाने वर्ग मारमा परेका छन् ।

पहिलो चरणको संक्रमण फैलिएका बेला जारी लकडाउनमा यहाँका स्थानीय तहहरूले प्रभावित वर्गलाई राहत वितरण गरेका थिए तर यसपटक भने त्यसको कुनै सुरसार गरेका छैनन् । राहत वितरणका लागि आग्रह गर्दा समेत वास्ता नगरेको आरोप स्थानीय सरकारहरूलाई लाग्दै आएको छ ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

सम्पन्न परिवारलाई भने निषेधाज्ञाले कुनै अप्ठ्यारो पारेको छैन । उनिहरु आफ्नो कामधन्दा सहज तरिकाबाट गरिरहेका छ्न । बजार ब्यबसाय पनि खुलिरहेका छ्न ।
पहुँच र पावर भएकालाइ निषेधाज्ञाले खासै अप्ठ्यारो पारेको छैन । तर गरिब र निमुखालाई भने सास्ती छ ।

नेपालगञ्जमा अहिले निषेधाज्ञालाई लिएर चौतर्फी विरोध समेत भइरहेको छ । स्थानीय भन्छन निषेधाज्ञालाई कि त कडा पार कित खोल । नेपालगञ्जमा केही पसल बन्द छ्न । केही भने खुल्लानै छ्न । नेपाल प्रहरी, सशस्त्र प्रहरि र नेपानी सेना चोक चोकमा खटिएका छन ।

तर पनि मानिसहरु हिड्न छोडेका छैनन । कतिपय पसल वाला पसलको आधा सटर खोलेर बस्ने गरेका छ्न । ग्राहक आएपछि पसल भित्र बसालेर व्यापार बट्टा हुने गरेको छ । गाउँबाट आउने मानिसहरुलाई सास्ती छ । उनिहरुलाई प्रहरीले अनावश्यक दुख दिने गरेको छ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग

Next Post

मेयर राणाद्वारा राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

मेयर राणाद्वारा राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार

अखिल नेपाल महिला संघद्धारा नागरिकता विधेक कार्यान्वयनको माग सहित ज्ञापनपत्र

नाइजेरियामा बन्दुकधारीले गरे १५० विद्यार्थी अपहरण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Mostly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 24°C
Wind: 5km/h N
Humidity: 91%
Pressure: 1015.58mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?