ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अखिल नेपाल महिला संघद्धारा नागरिकता विधेक कार्यान्वयनको माग सहित ज्ञापनपत्र

News Desk by News Desk
११:५९ बिहान, जेष्ठ १७, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके जेठ १७ गते ।
नागरिकता विधेक कार्यान्वयनको माग सहित अखिल नेपाल महिला संघ बाँकेले आज जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।
अखिल नेपाल महिला संघ बाँकेद्धारा बुझाइएको ज्ञापनपत्रमा सरकारले ल्याएको सन्तानलाइ बंशजको नागकिता दिने विधेक कार्यान्वयन नहुदा तमाम नेपाली जनताका छोराछोरी नागकिता नभएकै कारण विभिन्न खाले चुनौति खेप्न बाध्य भएको भन्दै उक्त विधेक कार्यान्वयन भएमा जनताका छोराछोरी नागरिकता विहिन हुनु नपर्नेमा जोड दिएको छ ।

नागरिकता नहुदा जागिरबाट बन्चित हुनु परेको,बैंक खाता खोल्न,जग्गा किन्न,उद्योग खोल्न नपाएको आदि जस्ता समस्या समाधान हुने उक्त ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।
‌अनेमसंघ केन्द्रिय सदस्यहरु विम्नि पन्थी,अछरी पोखरेल,सरु मल्ल र जिल्ला सदस्य मिना ढकाल लगायतका महिलाहरु जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर सामाजिक दुरी कायम गर्दै सीमित व्यक्तिको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको छ ।

यसैगरी ज्ञापन पत्रमा अगाडि भनिएको छ ःसंविधान जारी भएको पनि ५बर्ष भन्दा बढि समय वितिसक्दा पनि नागरिकता सम्बन्धि विभेदकारी ऐन संशोधन हुन सकेको थिएन । कानुन संशोधन नभएकै कारण नेपाली नागरिकहरुले संविधान अनुरुप नागरिकता पाउने हकबाट बन्चित भएका छन् । सर्बोच्च अदालतले सरकारको नाममा परमादेश समेत जारी गरेको थियो ।

यसै परिपेक्षमा २०७८साल जेठ ९गते नेपलको संविधिानको ११४को उपधारा १ बमोजिम मन्त्रि परिषदको सिफरिस २०६३ पहिलो संशोधन अध्यादेश जारी भएको छ । यस अध्यादेशले संविधानको धार ११(३)अनुरुपको प्रावधान अनुसार जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागकिको सन्तानले बाबु र आमा दुबै नेपालका नागरिक भए नीजका सन्तान बालिग भएपछि बंशको आधारमा नेपालको नागरिकता नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भए निजको सन्तान बालिग भएपछि बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने र धारा ११(५) अनुरुपको प्रावधान अनुसार नेपाल नागरिकता आमाबाट नेपालमा जन्मभइ नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाइ बंशजको आधारमा नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

उक्त ज्ञापन पत्रलाइ आज नै गृहमन्त्रालयमा पढाउने प्रमुख जिल्ला अधिकारी शिबराज गेलालले प्रतिबद्धता व्यक्त गर्नु भयो । संशोधन गरीएको संविधानमा माथिबाट कानुन परिपत्र आएमा आफुले सोहि अनुसार काम गर्ने बताउनु भयो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

मेयर राणाद्वारा राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार

Next Post

नाइजेरियामा बन्दुकधारीले गरे १५० विद्यार्थी अपहरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post

नाइजेरियामा बन्दुकधारीले गरे १५० विद्यार्थी अपहरण

दाङमा सर्पले डसेर एक जनाको ज्यान गयाे

भारतमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 23°C
Wind: 3km/h NNE
Humidity: 94%
Pressure: 1015.92mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?