ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वास्थ्यमा संवाद प्रभावकारी नीती र वजेटमा जोड

News Desk by News Desk
४:१४ मध्यान्ह, असार ६, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके असार ६ गते ।
स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रभावकारी निती, कार्यक्रम तथा प्रयाप्त वजेटको आवश्यक्तामा जोड दिइएको छ । सम्वाद समूह, सचिवालय तल्सीपुर दाङको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्वीनी प्रदेशको सहकार्यमा आज आइतबार सरोकारवालाबीचको भर्चुअल संवादमा सो कुरामा जोड दिइएको हो ।

स्वास्थ्य क्षेत्रमा बजेटको प्राथमिकीकरण, प्रदेश सरकार र स्थानीय सरकार बिचको समन्वय र बजेटको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा प्रदेशस्तरिय भर्चुअल संवाद गरिएको हो । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले असार १ गते प्रस्तुत गरेको वजेटमा कोभिड–१९ को रोकथाम र नियन्त्रणलाई प्रभाबकारी बनाउने र स्वास्थ्य सेवामा नागरिकहरुको पहँच बढाउने उल्लेख गरिएको छ ।

यसैगरी स्थानीय सरकारले पनि बजेट सार्वजनिक गर्न लागिरहेको स्थितीमा स्वास्थ्य सरोकारवाला र जनप्रतिनीधीबीच संवाद गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीती कार्यक्रम र वजेट छुटयाइएको बताउँदै सोही अनुसार कार्यान्वयनका लागि सम्वद्ध निकाय प्रतिवद्ध रहनु पर्नेमा जोड दिनु भयो ।

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले उपलव्ध वजेट र सीमीत स्रोत साधानको अधिकतम उपभोग गर्ने बातावरण सिर्जना गर्दै स्वास्थ्य संरचना निर्माण र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन आहवान गर्नु भयो । नेपाल नगरपालिका महासंघका कोषाध्यक्ष एवं तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले स्थानीय तहले स्वास्थ्य पुर्वाधार निर्माण र सचेतनामा जोड दिनु पर्ने बताउनु भयो ।

नेपाल नगरपालिका महासंघका लुम्वनी अध्यक्ष एवं बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि सरकार र सम्वद्ध सरोकारवीचको समन्वय आवश्कीय भएको बताउनु भयो । नेपाल गाँउपालिका महासंघ लुम्वनी अध्यक्ष एव छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले स्थानीय तहले स्वास्थ्य सेवा र सुरक्षालाई प्राथमिकतासाथ वजेट छुटयाउन र कार्यान्वयन गर्न कन्ुजस्याई गर्न नहुने तर्क राख्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक भुमेश्वर ढकाल, नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरुद्धिन खाँन, नेकपा माओबादीका प्रमुख सचेतक तुलबहादुर घर्ती, भेरी अष्पतालमका मेसु डा प्रकाश थापा, डब्लु.एच.ओ.का प्रतिनिधि हरि भुसाल लगायतले आवश्यक सुझाव राख्नु भभयो ।

ADVERTISEMENT

सम्वाद समूह, सचिवालय तल्सीपुरका वरिष्ठ सहजकर्ता सुशिल वस्नेत, विक्रम खड्काद्धारा सहजीकरण गरिएको कार्यक्रममा नगरपालिकाका प्रमुख, गाउँपालिकाका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुख, सञ्चारकर्मी, सम्वादकर्ता लगायतका सहभागीता रहेको थियो ।

Share149Tweet93SendShare
Previous Post

जिल्ला प्रहरी कार्यालयमा अमर प्रहरी स्मारकको उद्घाटन

Next Post

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना, देशभर बदली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
Next Post

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना, देशभर बदली

भारतमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान

विस्फोटक पदार्थ डिस्पोज गर्नेक्रममा सेनाका प्राविधिक घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?