ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

योजना तर्जुमा गर्दै वडाभेला सकियो

News Desk by News Desk
९:४१ बिहान, असार १७, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असार १७ गते ।
नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ को आर्थिक वर्ष २०७८÷०७९ का लागि वडा स्तरिय योजना तर्जुमा गरेको छ । बुधबार वडा भेलाको आयोजना गरेर कार्यालयले योजना तर्जुमा गरेको हो ।

वडाध्यक्ष मोहम्मद सफिक बेहनाले गतवर्ष वडामा बिनियोजित बजेटहरुको बारेमा जानकारी गराउँदै आगामी कार्ययोजना प्रस्तुत गर्दै । उहाँले टोलहरुबाट आएका योजना छनोट गरिने बताउनुभयो । कोरोना महामारीका कारण वडा कार्यालयमा असहज परिस्थितका कारण सबै वडावासीहरुलाई बोलाउन नपाएकोमा वडाध्यक्ष बेहनाले क्षमा माग्दै समयको अवस्था बुझि दिन हुन वडावासीहरुमा अनुरोध गर्नु भयो ।

यस्तै वडा भेलालाई सम्बोधन गर्दै वडा अध्यक्ष बेहनाले वडामा अनुमानि ९० प्रतिशत विकास भई सकेको बताउदै बाँकी रहेको कामलाई पुरा गर्न भरपूर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । भेलामा स्थानीयहरुले वडाले गरेको कामको प्रशंसा गर्दै आउने आर्थिक वर्षमा विकास हुन नसकेको टोलमा विकासका लागि बजेट बिनियोजित गरीदिन आग्रह गरेका थिए ।

कार्यपालिका सदस्य इन्द्रीरा शाही, वडा सदस्यहरु मेनका बैद्य, जयपत्रा कोरीलगायतको उपस्थित रहेको थियो । वडा सदस्य मेनका बैद्यको स्वागत मन्तब्य र संचालन सर्मिला थापाले गर्नु भएको थियो । त्यसmममा
कोरोना महामारी रोकथाममा उत्कृष्ट योगदान गर्ने चिकित्सक र नर्सलाई विशेष सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

वडाले संचालन गरेको आईसोलेनसमा विरामीहरुको उपचारमा खटेको भन्दै स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनु भयो ।

डा दिपक गुप्ता, स्वास्थ्यकर्मीहरु गुलाम हैदर अली, सुरेन्द्र चलाउने, नर्सहरु छितेन गुरङ्ग, पुष्पा गुरुङ्ग, गुन्जन कनौजिया, निशा मल्ल, प्रियंका अधिकारी, यस्तर थापा, सुहाना निरौलालाई सम्मान गरिएको थियो ।

यस्तै आईसोलेसन संचालनका लागि सहयोग गरेको भन्दै नेपाल हज समितिका सदस्य एंव मुस्लिम समाजका प्रवक्ता मेराज अहमद हल्वाई सहित १४ जनालाई सम्मान गरिएको थियो ।

ADVERTISEMENT

यसैगरी वडाले संचालन गरेको आईसोलेसनलाई व्यवस्थापन गरेको भन्दै बसन्त मल्ल, रबी बर्मा, डिल्ली बहादुर खडका, सोनु कादरी र अब्दुल कादिर हलवाईलाई कदर पत्रबाट सम्मान गरिएको थियो ।

कोरोना नियन्त्रणमा महात्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै आईसोलेसन व्यवस्थापन समितिले वडा अध्यक्ष मोहम्मद सफिक बेहना, वडा सदस्यहरु इन्द्री शाही, मेनका बैद्य र जयपत्रा कोरीलाई भेलामा सम्मान गरिएको थियो ।

यसैगरी कार्यसम्पादन मूल्याङ्कनका आधारमा ३ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीेको रुपमा सम्मान गरिएको थियो ।

नयाब सुब्बा राज कुमार कार्की, उसमान अन्सारी, राम बहादुरलाई सम्मान गरिएको थियो ।

यस्तै वडा कै हेल्प डेक्समा काम गर्दै आएकि सर्मिला थापालाई समेत कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको वडा सचिव गौरी शाहीले जानकारी दिनु भयो ।

भेलामा आफनो मन्तव्य राख्दै नेपाल हज समितिका सदस्य हलवाईले अध्यक्ष बेहनाले गरेको विकास देश कै नमुना रहेको बताउदै कोरोना नियन्त्रणमा समेत उहाँले गरेको कामको जति प्रशंसा गरे पनि कम हुने बताउनु भयो । हल्वाईले सोही कार्यक्रम मार्फत बक्रा ईदको बिदा दिन नेपाल सरकार संग अपिल गर्नु भयो ।

कोरोनाको तेस्रो लहर पनि आउने भन्ने हल्ला चलिरहेकोले वडाका नागरिको स्वास्थ्य उपचारका लागि शहरी स्वास्थ्य केन्द्रलाई आईसोलेसनको रुपमा यथावत राख्ने अध्यक्ष बेहनाले जानकारी गराउनु भएको थियो ।

भेलामा ६ जना महिला स्वयसेवीकाहरुलाई साईकल वितरण गरिएको थियो । भेलामा राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देबकोटा, माओबादीका तारा खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Share150Tweet94SendShare
Previous Post

चितुवाको छालासहित दुई जना पक्राउ

Next Post

आजदेखि आन्तरिक उडान सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

आजदेखि आन्तरिक उडान सुरु

प्राधिकरणको लापरवाहीले नदइगाउँका किसान तनावमा

अमेरिकी सैनिक कमाण्डरको चेतावनी अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:33 am5:31 pm +0545
Feels like: 26°C
Wind: 3km/h S
Humidity: 68%
Pressure: 1017.27mbar
UV index: 5
SatSunMon
29°C / 17°C
29°C / 17°C
30°C / 16°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?