ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मल्लको जन्म जयन्तीमा स्रष्टालाई सम्मान

News Desk by News Desk
५:४९ मध्यान्ह, साउन १६, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके साउन १६ गते
वरिष्ठ साहीत्यकार प्रेम प्रकाश मल्लको ८६ औं जन्म जयन्तीमा दुई जना स्रष्टालाई सम्मान गरिएको छ । भेरी साहीत्य समाज केन्द्रीय कार्यसमितिद्धारा शनीबार नेपालगञ्जमा आयोजित कार्यक्रममा कवि इन्द्र राज पौडेल र गायक कमल बि के निर्मोहीलाई सम्मान गरियो ।

मल्ललाई स्मरण गर्दै सम्मान स्वरुप २५ हजार राषीको स्मृती पुरस्कार प्रत्येक वर्ष प्रदान गरिदै आइएकोमा यसपाली यो पुरस्कारबाट स्रष्टा द्धयलाई सम्मान गरिएको हो । पौडेलले मल्लको सम्मानमा प्रेमाञ्जली लगायतका संग्रह प्रकाशन गर्नु भएको छ भने गायक बीकेले संगीत क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएको छ ।

रुकुमको सेरी गाउँमा वि.स.१९९३ श्रावण ११ मा जन्मिएका गीतकार÷ गायक÷ कविका रूपमा परिचित मल्लको २०७२ वैशाख ११ निधन भएको थियो । साहित्य, सङ्गीत र गायनमा समर्पित मल्लले आधा दर्जन बढी साहीत्यीक संग्रह प्रकाशन गर्नु भएको छ ।

माछा पुच्छ्रे« फेवातलमा पौडी खेल्दो रहेछ, वनकी म चरी सुन्छ कठैबरी जस्ता जिवन्त गीतहरू लगायत डेढ दर्जन जति गीत लेखन, गायन र सङ्गीत गरेका मल्लले छिन्नलता गीति पुरस्कार , राष्ट्रिय प्रतिभा पुरस्कार , सारस्वत सम्मान, पूर्णिमा साहित्य रत्न, हाम्रो मझेरी जस्ता सम्मानहरू प्राप्त गर्नु भएको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुरस्कार प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मीले स्रष्टाको सम्मानमा पुरस्कार प्रदान गरिनुुले अग्रज र नयाँ स्रष्टाबीचको सम्वन्ध विस्तारसँगै कला, साहीत्य सिर्जनामा मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

समाजका अध्यक्ष हरी तिमील्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहीत्यकार महानन्द ढकालले प्रेम प्रकाश मल्ल र इन्द्र बहादुर भण्डारीले पुरस्कृत व्यक्तित्व द्धयका बारेमा प्रकाश पार्नु भएको थियो ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाई, अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुम्हाल, मल्लकी छोरी वाणी श्री लगायतले मन्तव्यद्धारा श्रदा सुमन प्रकट गर्नु भएको थियो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

एमालेमा १ सय पचाँस बढि यूवा प्रबेश

Next Post

देशभर बदली, पश्चिमका केही स्थानमा भारी वर्षा हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

देशभर बदली, पश्चिमका केही स्थानमा भारी वर्षा हुने

मेलम्चीमा फेरि भीषण बाढी, दुईवटा पुल बगायाे

आज साउनको तेस्रो सोमबार भगवान् शिवको विशेष पूजाआजा गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?