ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एमालेमा १ सय पचाँस बढि यूवा प्रबेश

News Desk by News Desk
२:२९ मध्यान्ह, साउन १६, २०७८
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके साउन १६ गते ।
नेकपा एमाले कोहलपुर वडा कमिटिको आयोजनामा एक सय ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन। कोहलपुर नगरपालिका वडा न ११ वडा कमिटिको आयोजनामा एक सय ५० जना यूवाहरु नेपाली काग्रेस नेकपा माओवादी केन्द्र लगाएत दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य हारुन हल्वाईले जन –जनमा नेकपा एमाले प्रतिको स्नेह र राष्ट्रियता प्रतिको नेकपा एमालेको अडानका कारण एमाले जनताको मनमा बस्न सफल भएको बताए । उनले नयाँ प्रवेशिलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै बार्यक्रममा बोल्दै संबिधान सभा सदस्य देवराज भारले राष्ट्रियतालाई आत्म साथ गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउदै राष्ट्र हित विपरित अग्रसर पार्टी नेपाली कागे्रस र नेकपा माओवादी केन्द्रका गतिविधिहरु नियाल्दै उनीहरुका हर्कत का विरुद्ध एक हुनु पर्ने बेला आएको बताए। यसै गरी नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य ढकालले नेकपा एमाले पार्टी कसैले चाहेर फुट्ने र जुट्ने पार्टी नभएको बताए ।

उनले नेकपा एमाले जनताको पार्टी रहेको बताउदै कसैले चाहेर पार्टी नष्ट नहुने बताए । ढकालले भने हिजो के.पिको राट््िरयताबाट इष्र्या गर्नेहरु हिजो दार्चुलामा भएको मानबताबादि घटनाका पक्षमा अहिलेसम्म कसैको ध्यान नगएको समेत बताए ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

नेकपा एमाले मजदुर ,किसान श्रमजीविहरुको अधिकार सुनिश्चित गर्ने पार्टी रहेको बताउदै आम जनतालाई आफ्नो गाउँ आफै बनाउँ भन्ने पार्टी रहेको बताउदै राष्ट्रिय राजनितिक बलियो बनाउँन र राष्ट्र हितका लागि आम जनताले नेकपा एमाले रोज्ने गरेको दावि गरे ।

ढकालले प्रवेश गर्ने सबैलाई नगर कमिटि , राष्ट्रिय युवा संघ क्षेत्रिय कमिटि लगाएत स्थानको जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेका छन। कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत, बैजानाथ गाउँपालिकाका अध्यक्ष चन्द्र चौधरी, पूर्व प्रदेश मन्त्री आरती पोडेल जिल्ला कमिटिका पदाधिकारी लगाएतले पार्टी प्रवेश कार्यक्रममा शुभकामना तथा आफ्नो धारणा व्यक्त गरेका थिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

रङ्ग बिराङ्गी पतंग उडाऔं

Next Post

मल्लको जन्म जयन्तीमा स्रष्टालाई सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post

मल्लको जन्म जयन्तीमा स्रष्टालाई सम्मान

देशभर बदली, पश्चिमका केही स्थानमा भारी वर्षा हुने

मेलम्चीमा फेरि भीषण बाढी, दुईवटा पुल बगायाे

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?