ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

इन्चार्ज सम्हालेको एक महिनापछि सुरु भयो जमुनाह इन्चार्ज खत्रीको कमाउधन्दा

News Desk by News Desk
१०:१७ बिहान, भदौ ११, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता
बाँके भदौ ११ गते ।

दैनिक करिव १० हजार मानिसहरु ओहोरदोहोर गर्ने जमुनाह नाका प्रहरी प्रशासनका लागि मालदार नाकामध्येमा पर्छ । यहाँबाट करोडौंको मालसामान आयात हुने गरेको छ ।

खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले करोडौंको अवैध सामान भित्र्याउने गरेका तथ्यहरु बाहिर आउन थालेका छन् । खासगरी सीमाको सुुरक्षार्थ खटिएको जमुनाह प्रहरीको नेतृत्व सेटिङमा चल्दा तस्कर मौलाउनेक्रम बढेको छ । अहिले यो नाकाको इन्चार्ज सइ पूर्ण बहादुर खत्री छन् ।

सन्तोष खनाललाई विस्थापित गरेर नाकाको कमाण्ड सम्हाल्न पुगेका खत्रीले सुरुसुरुमा राम्रै काम गरे । साउन ५ गते जमुनाह इन्चार्जको जिम्मेवारी सम्हालेका खत्रीले सुरुमा तस्करहरुलाई लखटे । नाकाबाट हुने अवैध धन्दालाई निरुत्साहित गर्ने प्रयास गरे । तर अहिले तिनै तस्करसँग हातेमालो गरेर खत्री कमाउ धन्दामा लागेका छन् ।

अनलाइन खोजखवरलाई प्राप्त सूचना अनुसार तस्करहरुले मासिक रकम बुझाउने प्रतिबद्धता गरेपछि अवैध मालसामान भित्र्याउनेक्रम सुरु भएको छ । खत्रीले मातहतका जवानलाई तस्करी गर्न लगाउने गरेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पछाडि असुली गर्न पठाउने गर्छन ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

त्यहीबाट तस्करहरुले अवैध सामान भित्र्याउने गर्छन् । सामान अनुसार ठूलो तस्कर सित ८ हजार देखि २० हजार सम्म खत्रीले लिने गरेका छन् । तस्करसँग मासिक रकम लिने सहमति प्रहरीले गर्छ । तर महिना नपुग्दै खत्रीले ताकेता गर्न थालेपछि तस्करहरु पनि तनावमा छन् ।

खत्रीले सेटिंगमा मिलाएर पठाउने कैयौं सामान नेपालगन्जबाट जिल्ला प्रहरी र वडा प्रहरीको टोलीले पक्राउ गर्ने गरेको छ । एसपी श्यामकृष्ण अधिकारीले पटकपटक निर्देशन समेत दिएका छन् ।

तर खत्रीको कमाउधन्दा छुटेको छैन् । साना तिना गरिव र विपन्न वर्गका किराना सामान बरामद गर्ने र दुख दिने खत्रीले ठूला तस्करसँग भने हात मिलाएर काम गरिरहेका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आज धेरै ठाउँमा बर्षा, सतर्क रहन आग्रह

Next Post

भदौ १४ गते देशभरि सार्वजनिक विदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

भदौ १४ गते देशभरि सार्वजनिक विदा

सेती दोभानमा ठूलो पहिरो, मुग्लिन-नारायणघाट सडक खण्ड बन्द

काबुल विमानस्थलमा विस्फोट हुँदा अमेरिकी नागरिकसहित ६० जनाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?