ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कव्रिस्तान प्रकरणः हिसाव सार्वजनिक गर्न माग गर्दै संघर्ष समिति गठन

News Desk by News Desk
१:५३ मध्यान्ह, भदौ १९, २०७८
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
नेपालगन्ज उपमहानगरपालिका ४ स्थित कव्रिस्तानको हिसावकिताव सार्वजनिकरुपमा सार्वजनिक माग गर्न दवाव दिने उद्देश्यले संर्घष समिति गठन भएको छ । स्थानीय बाबु खाँ पठानको संयोजकत्वमा १७ सदस्यिय समिति बनेको हो ।

कब्रिस्तानको हर हिसाव किताव सार्वजनिक गर्न समितिले माग गरेको छ । कव्रिस्तान व्यवस्थापन समितिका अहिलेका अध्यक्ष याकुव अन्सारी नेतृत्वको समितिले हिसाव कितावलाई गोलमोटल पारेको स्थानीयहरुको आरोप छ । ७ वर्ष देखि समितिले भेला बोलाएको छैन् । समितिको साधारणसभा पनि हुन सकेको छैन् । अध्यक्ष अध्यक्ष याकुव अन्सारीका अनुसार कव्रिस्तानका ६२ वटा सटर छन् ।

ती सटरबाट मासिक एक लाखको हाराहारीमा भाडा उठ्ने गरेको छ । तर उक्त रकम स्पष्टसँग सार्वजनिक हुन सकिरहेको छैन् ।

यस्तो अवस्थामा कव्रिस्तानमाथि पक्की सटर निर्माण गर्न थालेपछि याकुव नेतृत्वको समितिको चर्को आलोचना भइरहेको छ । स्थानीयले सटर निर्माण रोकिदिएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

कव्रिस्तानमाथि यसरी सटर बनाउनु इस्लाम धर्म विपरीत कार्य भएको स्थानीय बताउँछन् । सार्वजनिक क्रियाकलापको हर हिसाव किताव सार्वजनिक गर्नुको साटो हिनामिना गर्नु इस्लाम धर्म विपरीत कार्य भएको अगुवाहरु बताउँछन् ।

संघर्ष समितिले कव्रिस्तानको हरहिसाव किताव सार्वजनिक गर्न दवाव दिने उद्देश्यले स्थानीय प्रशासन समेत गुहारेको छ ।

उक्त कार्यक्रममा वडा अध्यक्ष जुम्मन खान, रिजवान शेष, बाबू पठान, महिला अधिकार कर्मी वहिदा शाह , आरिफ अन्सारी, सब्बिर अन्सारी, आलम खान, अनिस शाह, अखबर खाँ, माजिद अलि शेष, अस्लम अन्सारी, फिरोज हलवाइ वारसी, जामा मस्जिद का महासचिव इरफान सिद्दिकि, मुस्ताक अन्सारी, मेराज लगायतको बाक्लो उपस्थिति थियो ।

ADVERTISEMENT

भिडियो सहित

Share148Tweet93SendShare
Previous Post

अफगानी महिलाद्वारा राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

Next Post

सीमावर्ति क्षेत्रमा असुली गर्ने पत्रकार सोनी पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

सीमावर्ति क्षेत्रमा असुली गर्ने पत्रकार सोनी पक्राउ

यसपाली पनि रामलीला नगरिने

नेकपा एकीकृत समाजबादी बाँके टोल भेला अभियानमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 67%
Pressure: 1009.48mbar
UV index: 0
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?