ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जानकीको पाँच नम्वर वडा बालविवाह मुक्त

News Desk by News Desk
१:१० मध्यान्ह, भदौ २७, २०७८
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके भदौ २७ गते ।
बाँकेलाई बालविवाह मुक्त घोषणा गर्ने अभियानलाई तीब्र पारिएको छ । यसैक्रममा जानकी गाउँपालिकाको वडा नं–५ लाई बालविवाह मुक्त वडा घोषणा भएको छ । एक कार्यक्रमका बीच जानकी गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालको प्रमुख आतिथ्यमा सम्पन्न बालबिवाह मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष धितालले अब जानकीका बाकि वडाहरु पनि छिट्टै बालबिवाह मुक्त वडा घोषणा गरेर बालबिवाह मुक्त पालिकाको रुपमा जानकी गाउँपालिका हुने बताउनुभएको छ ।

शिक्षाको कमिको कारण बालबिवाह हुने गरेको र केही सामाजिक रितिरिवाज पनि बालबिवाहको कारण रहेको बताउदै सामाजिक बिकास र जनचेतना संगै बालबालिका मुक्त वडा घोषणा गर्न जानकी सफल रहेको कार्यबाहक अध्यक्ष भुमिसरा धितालले बताउनु भयो ।

हामी सबैको एक्यवद्धता, बाल बिवाह विरुद्धको साझा प्रतिबद्धता भन्ने नाराका साथ जानकी गाउँपालिका वडा नम्बर ५ मा बाल बिवाह मुक्त घोषणा सभामा बालबिवाह विरुद्ध एक्यवद्धता जनाउदै सामुहिक हस्ताक्षर समेत गरिएको थियो ।कार्यक्रमका बिशिष्ट अतिथी समेत रहेका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहको रुपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश बर्माको अध्यक्षतामा सम्पन्न नेकपा एमालेका नेता पदल धितालको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा जानकी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुख कल्पना गाहा, शिक्षा तथा खेलकुद शाखाको प्रमुख प्रतिभा ओली, प्लान इन्टरनेसनलका प्रतिनिधि, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, इप्रका खजुराखुर्दको कार्यालय प्रमुख रुद्र बहादुर रावल, वडा सचिव शिव बहादुर थापा लगायतको उपस्थिति रहेको समाजसेवी मनमोहन बर्माले जानकारी दिनुभएको छ ।

जानकी गाउँपालिकाको वडा नं। १ , २ र ४ यसअघि नै बालविवाह मुक्त वडा घोषणा भइसकेको छ । जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बाँके जिल्लाको आठ वटै स्थानीय तहमा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

पन्नालाल चाचाको जन्मजयन्ती मनाइँदै

Next Post

त्रिभुवनदेखि त्रिवेणीमोडसम्म तीन र चार पांग्रे सवारीसाधनलाई १२ घण्टा निषेध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

त्रिभुवनदेखि त्रिवेणीमोडसम्म तीन र चार पांग्रे सवारीसाधनलाई १२ घण्टा निषेध

धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

संसदको गतिरोध हटाउन आज सर्वदलीय बैठक बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 36°C
Wind: 13km/h W
Humidity: 66%
Pressure: 1008.47mbar
UV index: 7
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?