ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तिहारको रमझमः कृत्रिम मालाको माग बढ्दो

जावेद अन्सारी by जावेद अन्सारी
२:३९ मध्यान्ह, कार्तिक १८, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक १८ गते ।
नेपालगन्ज धम्वोजीदेखि तीन सय मिटर पूर्व दक्षिण बागेश्वरी मन्दिर छेउमै उषा बैश्यको पुजा सामग्रीको पसल छ ।

तीन हप्ता अघिसम्म पुजाका सामग्री पाइने बैश्यको पसललाई अहिले तिहारको मालाले छप्पक छोपेको छ । बैश्यको जस्तै अहिले बागेश्वरी मन्दिर छेउछाउ पुजा सामग्री पाइने अधिकांश पसलहरु हिजोआज कृत्रिम फुलका मालाले सजिएका छन् ।

बाँके डुडुवा गाउँपालिका ४ कम्दीकी रुपा ओली आफ्नो भाइको लागि कृत्रिम माला किन्दै हुनुहुन्छ । छिटो छरितो पनि हुने र आकर्षक पनि देखिने भएकाले रुपाले कृत्रिम माला किन्नुभएको हो ।

तिहारमा भाइटीकाका लागि वारीमै फुलेका सयपत्रि, गोदावरी र मखमलीका मालाहरु प्रयोग गरिनु पर्ने हो । तर पछिल्लो समय भने कृत्रिम मालाको प्रयोग बढ्न थालेको छ ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

व्यस्त जीवनशैली, छिटो र छरितो पनि हुने भएकाले दिदीवहिनीहरुले कृत्रिम माला किन्ने गरेका हुन् । नेपालगन्जको बागेश्वरी मन्दिरसँगै घरबारीटोल, धम्वोजी, त्रिवेणीमोड, त्रिभुवनचोक लगायतका स्थानमा करिव चार दर्जनबढी कृत्रिम मालाका पसल छन् ।

यस्ता कृत्रिम मालाहरु उनीहरुले भारतबाट भित्र्याउने गर्छन् । भन्सार महंगो हुँदा मालाको आयात बढ्ने र उपभोक्तालाई महंगो मूल्य मर्ने भएकाले तुलनात्मकरुपमा व्यापार सन्तोषजनक नभएको राजु सिक्देलको भनाइ छ ।

नेपालगन्जमा भित्रने भारतीय माला पहाडी तथा हिमाली जिल्लामा समेत पुग्ने गर्छ । करिव १५ बर्षदेखि कृत्रिम मालाको व्यापार गर्दै आउनुभएकी उषा बैश्यले भारतबाट भित्र्ने माला सुर्खेत, जाजरकोट, जुम्लालगायतका पहाडी जिल्लामा पुग्ने गरेको बताउनुहुन्छ ।

ADVERTISEMENT

तिहारका लागि चाहिने फूल तथा मालामा बाँकेलाई आत्मनिर्भर उन्मुख गराउन सकिने सम्भावना भएको अगुवा कृषकहरु वताउँछन् । यो वर्ष तिहार पछि परेकाले सयपत्रि, गोदावरी र मखमली फूल सीमितका बारीमा फुलिरहेका छन् ।

तर अधिकांशले कृत्रिम मालाकै जोहो गरेर भाइटीका लगाउने तयारी गरिरहेका छन । थोरै जागर चलाउने हो भने आफ्नो कौशी तथा गमलामा पनि फुल रोपेर तिहारमा मालाको अभाव टार्न सकिने देखिन्छ ।

Share147Tweet92SendShare
Previous Post

आज ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

Next Post

नेपालगन्जमा मिठाइको कारोवार बढ्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post

नेपालगन्जमा मिठाइको कारोवार बढ्यो

नेपालगन्जका चोकचोकमा माटाका पाला

आटो रिक्सामा भारत निर्यात गर्दै गरेको सुपारी बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?