ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ई-रिक्सा र अटोरिक्साको ब्यवस्थापनमा बाँके ट्राफिक निरही

News Desk by News Desk
४:१० मध्यान्ह, कार्तिक २६, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक २६ गते ।
बाँकेका प्रमुख सहर नेपालगन्ज, कोहलपुर र खजुराका अधिकाश स्थानमा पार्किङ गरिएर राखेका वा यात्रुको पर्खाइमा रहेका अटोरिक्साको कारण दुर्घटना र दुर्घटनाको जोखिम बढेको छ ।

अटो रिक्सा तथा इ-रिक्साहरु अव्यवस्थित रुपमा पार्किङ गरिएका तथा जहाँ पायो त्यही यात्रु चढाउने र ओराल्ने गर्दा साना तथा ठुला दुर्घटनाहरु दैनिक हुने गरेका छन् । अव्यवस्थित र आवश्यकता भन्दा बढी अटोरिक्सा तथा तीन पाङ्ग्रे इरिक्सा नेपालगन्जमा संचालनमा आउँदा दुर्घटना संगै नेपालगन्ज शहर कुरुप बन्दै गएको छ ।

अर्बौंको सरचना भत्काएर बाटो फराकिलो पारे पनि बाटोको दुबै तर्फ र बीचमै अटोरिक्सा राखिदा यात्रुले सास्ती खेप्नु परेको भन्दै सर्वसाधारणहरुले त्यसको आलोचना सुरु गरेका छन् ।

पैदल यात्री तथा सवारीसाधनको समेत बढी चाप रहने स्कुल, कलेज, चोक तथा अस्पताल आसपासका क्षेत्रमा झनै बाक्लो अटोरिक्सा अव्यवस्थित रुपमा रोकिदा दुर्घटना संगै यात्रुले सास्ती भोग्नु परेको छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालगन्ज उपमहानगरपालिका, नगर प्रहरी तथा ट्राफिक प्रहरीको नजर नपुगेको यो समस्यामा भने नेपालगन्जबासीको विरोधको स्वरहरु देखिन थालेको छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख ऐनबहादुर मल्ल ईरिक्सा र अटोरिक्साको ब्यवस्थापनमा निरही देखिएका छन् ।

एमाले र काँग्रेसका केही युवा नेतालाई पावर लगाएर काजमा बाँकेमा आएका उनलाई दरवन्दी कायम कसरी गराउन सकिन्छ भन्नेमै ध्यान केन्द्रीत हुँदा जिल्लाको ट्राफिक व्यवस्थापन फितलो बन्दै गएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेकपा एकिकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

Next Post

ट्राफिक चोकमा बसबाट भन्सार छलिको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

ट्राफिक चोकमा बसबाट भन्सार छलिको सामान बरामद

लाइफ लाइन जनरल हस्पिटलमा शनिवार निशुल्क स्वास्थ्य जाँच र परामर्श

ब्राउन सुगरसहित एकजना युवक पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?