ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कांग्रेसको महाधिवेशन: को हुन त इरफान सिद्दिकी ?

News Desk by News Desk
१०:५० बिहान, मंसिर ५, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ५ गते ।
नेपाली काङ्ग्रेस १४ औ महाधिवेशनका मुस्लिम कोटाका उम्मेदवार रहेका नेपालगन्जका मो. इरफान सिद्दिकी स्वर्गीय मोहम्मदी सिद्दिकि र स्वर्गीय सुलेमान सिद्दिकिका छोरा हुन् ।

इरफानका स्वर्गीय बुवा प्रतिबन्धित अवस्थामा पनि नेपाली काङ्ग्रेसका जल्दाबल्दा सिपाही थिए। उनको केन्द्रीय देखि अन्तरास्ट्रिय तहका नेताहरुसङ्ग हिमचिम थियो। भने इरफानकी आमा स्वर्गीय मोहम्मदी सिद्दिकी राजनिती क्षेत्रमा आउन भन्दा पहिले नेपालगन्जको आफ्नै व्यानर पोष्टर सिलाउने काम गर्थिन ।

२०४६ सालको आन्दोलनमा सिद्दिकी परिवारले आन्दोलनमा साथ दिएको हुदा र विभिन्न बैन्क र स्थानहरुमा झण्डा टासेर हिडेको भन्दै इरफान लगायत उहाँको दाजु लुकेर बस्नु परेको थियो।

यसै सिलसिलामा सेनाले अब पतिवारलाई नै जेल हुन्छ भन्ने कुरा उहाको बुवा सुलेमानलाइ थाह भएपछी लगत्तै इरफानका बुवाको हृदयघातको कारणले निधन भएको थियो।

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

बुवाको निधन पछि आमा सिद्दिकिलाई राजनितीमा सहभागी बनाई उनलाई काङ्ग्रेसको वडा अध्यक्ष दिइयो। काङ्ग्रेस पार्टीबाट राजनीति गर्दै उनि सभासद सम्म भैइन। आमाको राजनीतिक यात्रालाई सफल बनाउन आमाको सारथि बनेर इरफान पनि आफ्नी आमा सङ्गसङ्गै हिढ्ने गर्दथे।

फातिमा फाउन्डेसन नामको संस्थाबाट मुस्लिम समुदायमा शैक्षिक सुधारका साथै महिला अधिकार स्थापित गराउन योगदान गरिरहेकी स्वर्गीय सिद्दिकिले आफ्नो समुदायको मात्र नभैइ आफुलाई राजनीतिक यात्रामा अगाडि बढाउने पार्टीलाई समेत राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा चिनाएकि थिईन।

यात्रामा एकदमै सक्रिय रहेकी सिद्दिकिको कोरोना कहरमा २०७८ सालमा निधन भयो।
यसरी बुवा र आमा दुबैको राजनीति यात्राका क्रममै निधन भएको हुँदा अहिले इरफान पनि आफ्नो स्वर्गीय बुवा र आमाको सपना साकार पार्न उनी काङ्ग्रेस पार्टीलाई आफ्नो आस्थाको अनि बिचारको पार्टी बनाई राजनीतिक यात्रामा होमिएका छन् ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

दाङमा बस दुर्घटना हुँदा २९ जना घाइते

Next Post

खेलकुद मन्त्री गहतराजले गरे राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
Next Post

खेलकुद मन्त्री गहतराजले गरे राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

भन्सार छलीको सामान बरामद

डोटीमा कुटपिटबाट एक जनाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?