ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सल्यानकाकिसान बाख्रापालनबाट मनग्य आम्दानी गर्दै

News Desk by News Desk
१:४३ मध्यान्ह, पुस ३, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सल्यान पुस ३ गते ।
आफ्नै गाउँठाउँमा बाख्रापालन गरी सल्यानका किसानहरूले मनग्य आम्दानी गर्दै आएका छन्।

कालीमाटी गाउँपालिकका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बाख्रापालनबाट वार्षिक ६ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। धेरै युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहँदा उनले भने स्वदेशमै राम्रो आम्दानी गर्दै आइरहेका छन्।

स्थानीय र उन्नत जानका गरी ८० वटा बाख्रा पाल्दै आएका दीपेन्द्र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताउँछन्। स्थानीय जातभन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी भएको उनको भनाइ छ। ‘बाख्रापालनबाट मनग्य आम्दानी हुँदो रहेछ‚’ उनले भने ‘गाउँघरमै उद्यम गरे परिवारसँगै बस्न पाइएको छ।’

व्यावसायिक बाख्रा फर्म सञ्चालन गर्दै आएका दीपेन्द्रले आफू बाख्रापालनबाट निक्कै खुशी भएको बताए।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

यस्तै‚ कालीमाटी–४ सालटाकुराका दुर्गाबहादुर खत्रीले पनि व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आइरहेका छन्। स्थानीय खरी जातका बाख्रा पाल्दै आएका खत्रीले वार्षिक चार लाख रूपैयाँ आम्दानी हुँदै आइरहेको बताए। सुरुका वर्षमा लगानी उठाउन गाह्रो भए पनि अहिले भने सबै खर्च कटाएर चार लाख रूपैयाँ आम्दानी हुँदै आइरहेको उनको भनाइ छ।

लकडाउनका समयमा बजार बन्द हुँदा बजारीकरणमा समस्या भए पनि अहिले बजारको कुनै समस्या नभएको खत्रीको भनाइ छ। व्यापारीहरु घरमै खरिदका लागि आउने भएकाले बिक्री वितरण गर्न समस्या नभएको उनले बताए।

उनले भने‚ ‘बाख्रापालनबाट आएको आम्दानीले घरखर्च देखि छोराछोरी पढाउनेसम्म यसैबाट हुँदै आइरहेको छ।’

ADVERTISEMENT

घरका सबै सदस्य व्यवसायमा संलग्न रहेको बताउँदै उनले अब स्थानीय जातका बाख्रालाई विस्तारै विस्थापित गर्दै उन्नत जातका थप्ने सोच बनाएको बताए।

बाख्रापालनका लागि यो क्षेत्र निक्कै अनुकुल भएको बताए। पछिल्लो समय बढ्दै गएको बेरोजगारीका समस्यालाई समाधान गर्नका लागि आफ्नो ठाउँ र सो अनुसारको वातावरणमा लगानी गर्न सके आत्मनिर्भरता बढ्दै जाने उनी बताउँछन्।

सल्यानबाट महिनामा २०० देखि ३०० वटा सम्म खसीबोका जिल्लाबाहिर निर्यात हुने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ। कार्यालयका अनुसार सल्यानमा झन्डै ४ लाख बाख्रा रहेका छन्।

Share148Tweet93SendShare
Previous Post

फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित

Next Post

ब्राउन सुगरसहित नेपालगञ्जबाट तिनजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

ब्राउन सुगरसहित नेपालगञ्जबाट तिनजना पक्राउ

हुम्लामा हावाहुरीको असर, हवाई उडान बन्द

तराईका जिल्लामा बिहान बाक्लो हुस्सु, दिउँसो धेरै ठाउँमा पारिलो घाम लाग्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?