ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरीको लाइनमा नरैनापुरबाट यसरी भित्रिन्छ अवैध कुखुरा

News Desk by News Desk
२:३९ मध्यान्ह, माघ १८, २०७८
383
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके माघ १८ गते ।
बाँके प्रहरीले ठूलो परिमाणमा अवैध कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको प्रहरीको टोलीले करिव १२ क्विन्टर अवैध कुखुरा बरामद गरेको बाँकेका एसपी श्याम अधिकारीले जानकारी दिनुभयो ।

नरैनापुरका विभिन्न खुलासीमा नाकाबाट सुरक्षाकर्मीकै संलग्नतामा भारतीय कुखुरा अवैधरुपमा भित्रिने गरेको किसानहरु गुनासो सुनाउँछन् ।

नरैनापुरक्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै संलग्नतामा प्रतिबन्धित खुकृुरा तस्करहरुले सहजरुपमा भित्र्याइरहेको स्थानीय बताउँछन् ।

स्थानीय मिकाइलले खुलीयाम तस्करी हुँदा पनि प्रहरी मौन बस्ने गरेको बताउनुभयो । उहाँले प्रहरीले देखेपनि नदेखे झै गर्ने गरेको गुनासो गर्नुभयो ।

सम्बन्धित समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नरैनापुरमा सशस्त्र प्रहरीका तीनवटा विओपी पोष्ट छन् । सुईया, नरैनापुर र लक्ष्मणपुर । यस्तै सुइया, लक्ष्मणपुर, कालाफँटा, नरैनापुर, भगवानपुर, फत्तेपुरमा नेपाल प्रहरीका चौकी छन् । तर उनीहरुकै संलग्नतामा अवैध तस्करका घटना भइरहेका छन् ।

पछिल्लो पटक अवैधरुपमा कुखुरा आइरहेको भन्नेबारेमा अनलाइन खोजखवरको टिम राती नै नरैनापुर पुगेको थियो । नरैनापुर चौकीका इन्चार्ज भन्दै थिए छोटुले दुई गाडी कुखुराको कुरा गरेर तीन गाडी ल्याएछ ।

यसले के पुष्टि हुन्छ भने त्यहाँका स्थानीय प्रहरीसँगको सेटिङमा तस्करहरुले भारतीय कुखुरा अवैधरुपमा नेपाल ल्याइरहेका छन् ।

ADVERTISEMENT

एकातिर यसले गुणस्तरहीन कुखुरा खान नेपाली बाध्य भएका छन् भने अर्को तर्फ स्थानीय किसानको उत्पादनमा ठूलो नोक्सानी पुर्याइरहेको छ ।

भारतीय कुखुरा सस्तोमा पाइने भएपछि व्यपारीहरुले त्यसकै माग गर्ने गरेका छन् । भारतमा एक सय पचास रुपैयाँ किलोमा कुखुरा पाइन्छ ।

तर नेपालको उत्पादन प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रुपैयाँसम्म पर्छ । त्यही भएर भारतीय कुखुरा तस्करहरुले सस्तो मूल्यमा विक्री गर्ने गरेका छन् ।

नेपालगन्ज नाकामा कडाइ गरिएपछि तस्करहरुले अन्य नाकालाई टार्गेट बनाएका छन् । त्यही भएर उनीहरुले त्यहाँका स्थानीय सुरक्षाकर्मीलाई लाइन दिने गरेका छन् ।

Share153Tweet96SendShare
Previous Post

प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राउ

Next Post

बर्दियाको बढैयातालमा टिप्परले किच्दा दुईजनाको मृत्यु, तीनजना घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
Next Post

बर्दियाको बढैयातालमा टिप्परले किच्दा दुईजनाको मृत्यु, तीनजना घाइते

बाँकेमा एसपी अधिकारीको एक्शनः अवैध सामान धमाधम बरामद

सुदूरपश्चिम र कर्णालीमा आज पानी पर्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?